काठमाडौं।काठमाडौं महानगरपालिकाले बस्तीमा डोजर लगाउने हल्लापछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
आज पौने २ बजे महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाएको हो । उता सुकुम्बासीहरुले भने बस्तीमा डोजर चलेपछि ढुंगामुढा प्रहार गरेका छन् ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]