• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS


Namuna Post Logo
२०७९ माघ २५, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम   

२

तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

३

   मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै   

४

मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने

५

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच   

६

उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै   

७

थारु समुदायलाई आरक्षण दिन सर्वाेच्चको परमादेश

८

पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या   

९

सवारी ज्यान मुद्दामा वडासदस्य जेल चलान

१०

सर्लाहीको चुरे फेदमा फनपार्क निर्माण तीव्र   

११

मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने

१२

कावासोतीमा फागुन ३ गतेदेखि नवलपुर महोत्सव हुने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    महोत्सव रोक्न माग गर्दै तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ मंसिर १५, बिहिबार (२ महिना अघि)
    tulsipur-upamanagar-palika

    Advertisement

    दाङ । मेला महोत्सव रोक्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।युथ्स अफ तुलसीपुरको आयोजनामा बिहीबार सुरु भएको महोत्वसको विरोध गर्दै संघले तुलसीपुर उपमहानगरपालिकाको मूल गेट, मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार बिहान ११ बजे तालाबन्दी गरेको हो ।

    प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका केही कर्मचारी कार्यालयभित्र थुनिएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले कोरोनाले व्यापार व्यवसाय थलिएको बेला मेला महोत्सव गर्न नमिल्ने बताए ।उनले अहिले महोत्सव गर्ने उपयुक्त समय नभएको भन्दै महोत्सवको विरोधमा कार्यालयमा तालाबन्दी गरेको बताए । मेला महोत्सव नरोकेसम्म आफूहरुको आन्दोलन जारी रहने उनको अडान छ ।उद्योग वाणिज्य संघले महोत्सवको विरोधमा बुधबार पनि तुलसीपुर बजार ठप्प पारेको थियो । जिल्लाा प्रशासन कार्यालय दाङले मंसिर ९ गते नै मेला महोत्सव रोक्न भन्दै निर्देशन जारी गरेको थियो ।यता, महोत्सव आयोजक संस्था युथ्स् अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले भने महोत्सव जारी रहने बताए । ‘हामीले अनुमति लिएरै महोत्सव लगाएका छौं ’ उनले भने, ‘अनुमति लिइसकेपछि महोत्सव रोक्ने कुरा हुदैन ।’ उनले अहिलेसम्म महोत्सव सञ्चालनका लागि लाखौं खर्च समेत भइसकेको बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम   

  • तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

  •    मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै   

  • मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम   

  • २

    तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

  • ३

       मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै   

  • ४

    मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने

  • ५

    कोहलपुरमा ऐलानी जग्गाको नापजाँच   

  • ६

    उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै   

  • ७

    थारु समुदायलाई आरक्षण दिन सर्वाेच्चको परमादेश

  • ८

    पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या   

  • ९

    सवारी ज्यान मुद्दामा वडासदस्य जेल चलान

  • १०

    सर्लाहीको चुरे फेदमा फनपार्क निर्माण तीव्र   

  • बिशेष रिपोर्टसबै

    पूर्वाधार नहुँदा त्रिवेणी भन्सार सञ्चालनमा आएन

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution