• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS


Namuna Post Logo
२०७९ माघ २५, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम   

२

तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

३

   मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै   

४

मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने

५

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच   

६

उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै   

७

थारु समुदायलाई आरक्षण दिन सर्वाेच्चको परमादेश

८

पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या   

९

सवारी ज्यान मुद्दामा वडासदस्य जेल चलान

१०

सर्लाहीको चुरे फेदमा फनपार्क निर्माण तीव्र   

११

मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने

१२

कावासोतीमा फागुन ३ गतेदेखि नवलपुर महोत्सव हुने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    घाइते नगर प्रहरीले सुकुम्बासीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ मंसिर १५, बिहिबार (२ महिना अघि)
    316429243_3398568653743143_9132682028437897338_n_D7ALqa0y46

    Advertisement

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले थापथलीमा सुकुम्बासी बस्ती हटाउन जाँदा आक्रमण गर्ने १८ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिने भएको छ ।काठमाडौं महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरीय प्रहरी परिसर टेकुमा घाइते नगर प्रहरीहरुले किटानी जाहेरी दर्ता गर्न लागेका हुन् ।

    अर्याल भन्छन्, ‘आज घाइतेहरुको तर्फबाट प्रतिकार गर्नेहरुको नाम सहित टेकु परिसरमा महानगर प्रहरीले किटानी जाहेरी दिँदै छौं, पत्र समेत तयार भइसकेको छ ।’गत सोमबार महानगरप्रहरी काठमाडौं ११ थापाथलीस्थित बागमती किनारमा रहेको अव्यवस्थित बस्ती हटाउन जाँदा बस्तीमा रहेकाहरुले नगरप्रहरीमाथि घरेलु हतियारसहित आक्रमण गरेका थिए ।त्यसक्रममा ३६ जना नगर प्रहरी घाइते भएका थिए । जसमा ३ जना गम्भीर भएको नगर प्रहरीले जनाएको छ ।यसअघि महानगरपालिकाले नगरप्रहरी विरुद्ध आक्रमण भएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीमा चिठी पठाएको थियो ।बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चिठी अनुसार कारबाही अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । तर प्रहरीले कारबाही अगाडी नबढाए पछि महानगर प्रहरीले किटानी जाहेरी नै दिने तयारी गरेका एक नगर प्रहरी अधिकृतले बताए ।काठमाडौंको थापाथलीमा १ सय ४३ घरधुरी अव्यवस्थित बसोबास रहेको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति प्रारम्भिक अध्ययनले देखाएको छ । काठमाडौं महानगरपालिका भरी गरेर २ हजार २४५ अव्यवस्थित घरधुरी रहेको पाइएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम   

  • तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

  •    मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै   

  • मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम   

  • २

    तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

  • ३

       मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै   

  • ४

    मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने

  • ५

    कोहलपुरमा ऐलानी जग्गाको नापजाँच   

  • ६

    उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै   

  • ७

    थारु समुदायलाई आरक्षण दिन सर्वाेच्चको परमादेश

  • ८

    पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या   

  • ९

    सवारी ज्यान मुद्दामा वडासदस्य जेल चलान

  • १०

    सर्लाहीको चुरे फेदमा फनपार्क निर्माण तीव्र   

  • बिशेष रिपोर्टसबै

    पूर्वाधार नहुँदा त्रिवेणी भन्सार सञ्चालनमा आएन

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution