• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १६, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री ओली चीन प्रस्थान

२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

३

आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

४

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

५

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

६

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

७

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

८

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

९

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

१०

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

११

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

१२

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विद्यालय सञ्चालन गर्न महायज्ञ 

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ मंसिर २५, आईतबार (२ साल अघि)
    See

    Advertisement

      कावासोती ।पूर्वी नवलपरासीको देवचुलीस्थित पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालय सञ्चालन गर्नका लागि हरेक वर्ष धनधान्याञ्चल महायज्ञ गर्नुपर्ने बाध्यता रहेको छ ।विसं २०४६ चैत २२ गते रामनवमीको दिन संस्कृत शिक्षा प्रदान गर्ने ध्येयले स्थापित सो विद्यालयमा आवासीयरूपमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यापन हुुने गरेको हो । हरेक वर्ष स्थानीयवासीले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर सञ्चालनको खर्च जोहो गर्दै आइरहेका छन् ।विद्यालयमा आवासीयरूपमा रहेर अध्ययनरत विद्यार्थीको पठनपाठन, भोजन, आवासलगायतको व्यवस्थाका लागि हरेक वर्ष विद्यालयमा धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेर खर्च व्यवस्थापन गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त भट्टराईले बताउनुभयो । यस वर्ष पनि यही मङ्सिर २२ गतेदेखि अखिल नेपाल सन्त सम्मेलन एवं शतचण्डी धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

    अध्यक्ष भट्टराईका अनुसार विद्यालयमा अहिले कक्षा ६ देखि १० सम्म गरेर ७० विद्यार्थी आवासीयरूपमा रहेर अध्ययन गर्ने गरेका छन । विद्यालयमा सरकारी दरबन्दीका आठ शिक्षकको तलब भत्ताबाहेक अन्य सरकारी सहयोग आउने नगरेको उहाँले गुनासो गर्नुभयो । “स्थानीय तह र प्रदेश सरकार टुक्रे योजना र सामान्य अनुदानबाहेक राज्यबाट थप केही आउँदैन, विद्यार्थीको पठनपाठन, भोजन, आवासलगायतको व्यवस्थाका लागि हरेक वर्ष धनधान्याञ्चल आयोजना गर्नुपर्ने बाध्यता रहेको छ”, उहाँले भन्नुभयो । ब्रह्मलीन क्षोत्रीय ब्रह्मनिष्ठ श्री १००८ स्वामी सच्चिदानन्द पुरीले वैदिक वाङ्मय एवं षोडश संस्कार संरक्षणको अवधारणाअनुसार पूर्वी नवलपरासीको देवचुली–१५ मा विद्यालयको स्थापना गर्नुभएको थियो । विद्यालयमा आवासीयरूपमा रहने विद्यार्थीको भोजन, आवासलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनका लागि विसं २०५६ देखि पशुपति वैदिक आश्रम (ट्रष्ट)को स्थापना गरेर विद्यालयको दैनिक खर्च व्यवस्थापन सो आश्रमको मातहतमा गरिँदै आएको छ ।   महायज्ञमा सङ्कलन भएको धान र चामल तथा अन्य जिन्सी सामान बिक्री तथा सङ्कलन भएको नगद रकमले सञ्चालित सो विद्यालयलाई सरकारले ध्यान दिन स्थानीयवासीले माग गरेका छन् ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री ओली चीन प्रस्थान

  • कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

  • विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड


  • Advertisement

    समाचार
  • १

    प्रधानमन्त्री ओली चीन प्रस्थान

  • २

    कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • ३

    आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

  • ४

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • ५

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ६

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ७

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ८

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ९

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • १०

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution