• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सुत्केरी गाईभैँसीलाई पोषिलो झोल !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष ६, बुधबार (३ साल अघि)
    1555561928

    Advertisement

    त्रिवेणी नवलपरासी। (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले सुत्केरी गाईभैँसीलाई पोषिलो झोल ( आहार) प्रदान गरेको छ । गाउँपालिका–१ र २ गाईभैँसी पालन गरेका एक सय एकजना किसानलाई पोषिलो झोल प्रदान गरिएको छ । यसमा सुत्केरी भएका गाईभैँसीलाई आवश्यक पर्ने क्याल्सियम, मिनरल, आइरन झोल, सुत्केरी भएको समयमा पाचन शक्ति कमजोर हुने हुँदा भोक जाग्ने र पाचन शक्ति बढाउने रुटामेक्स र जन्मेको बच्चालाई बचाउन जुकाको औषधी प्रदान गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख रामदेव महासेठले जानकारी दिनुभयो । गाउँपालिकाले क्रमशः सबै वडामा गाईभैँसीको सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत सुत्केरी गाईभैँसीलाई स्याहारका लागि पशुपालक किसानलाई पोषिलो झोल प्रदान गर्ने उहाँले बताउनुभयो । पहिलो चरणमा चालू आर्थिक वर्षको कार्यक्रमबाट दुईवटा वडाका किसानलाई पोषिलो झोल वितरण कार्य सम्पन्न गरिएको छ । गाउँपालिकाका बाँकी रहेका पाँच वडामा समेत क्रमशः सङ्कलन गरिएको तथ्याङ्कअनुसार पोषिलो झोल वितरण गरिनेछ । पहिलो चरणमा पालिका भित्रका चार सय किसानलाई पोषिलो झोल वितरण गरिने उहाँको भनाइ छ । यो कार्यक्रम चालू आर्थिक वर्षभरि सञ्चालन हुनेछ । पहिलो चरणमा पालिकामा नाम टिपाएका किसानलाई वितरण गरेर कार्यक्रम सुरुआत गरिएको हो । अब पालिका भित्रका हरेक किसानले आफ्नो गाईभैँसी सुत्केरी भएकै दिन पोषिलो झोल प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष भगवती बैदवार क्षेत्रीका अनुसार पालिकाले यो कार्यक्रम निम्न आयस्रोत भएका किसानलाई लक्षित गरेर सञ्चालन गरेको हो ।

    “निम्न वर्गीय किसानले गाईभैँसी सुत्केरी भएपछि उनीहरूका लागि आवश्यक पर्ने पौष्टिक तत्व खरीद गरेर खुवाउने क्षमता हुँदैन, यसले गाईभैँसीको स्वास्थ्यमा पनि असर पर्छ र दूध उत्पादन पनि कम हुन्छ, निम्नवर्गीय किसानले लाभ लिन सकून् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाभित्र पशुपालन गरेका किसानलाई पशुपालन व्यवसायमा थप प्रोत्साहनसमेत मिलोस् भनेर यस्तो खालको कार्यक्रम राखिएको उहाँले बताउनुभयो । गाईभैँसीको सुत्केरी स्याहार तथा पोषिलो झोल कार्यक्रमका लागि पालिकाले चालू आवमा रु १५ लाख विनियोजन गरेको उपाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution