• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र १, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष १३, बुधबार (३ साल अघि)
    DSC_0335-scaled

    Advertisement

    कावासोती। सामुदायिक विद्यालयमा पाठयक्रमले तोकेको सिकाइ उपलब्धि कम भएको भन्दै कावासोती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयले सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु गरेका छन् ।चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वृद्धि वर्षकोरुपमा अगाडि बढाएको कावासोती नगरपालिकाको शिक्षा शाखाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा अनिवार्यरुपमा उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गराएको नगर शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।कक्षा कोठामा शिक्षकले आधार परीक्षा लिएर विद्यार्थीको स्तर पत्ता लगाई कमजोर, मध्यम र उत्तम गरी तीन समूहमा विभाजन गरेर कक्षा सञ्चालन गर्ने गरिएको अधिकृत पाण्डे बताउनुहुन्छ । कमजोर विद्यार्थीलाई बिहान ०९ देखि १० बजेसम्म र साँझ ४ देखि ५ बजेसम्म सम्बन्धित विषय शिक्षकले विद्यार्थीको आवश्यकताअनुसार शिक्षण गर्न विगत एक महिनादेखि सुरु गरिएको छ । आधार परीक्षामा राम्रा देखिएका विद्यार्थीलाई उनीहरुको सिकाइस्तर घटन नदिने गरी कक्षा कोठामानै शिक्षण गरिएको पाण्डेले बताउनुभयो ।वार्षीक परीक्षामा विद्यार्थीको राम्रो नतिजा ल्याउने उद्देश्यका साथ तत्कालका लागि दुई महिना कक्षा सञ्चालन गरिएको र यसको प्रभावकारीता हेरेर आगामी शैक्षिक सत्रसमेतमा सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ ।

    पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि पुरा गर्न अधिकांश विद्यार्थीले नसकेपछि नगरपालिकाले चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वर्षका रुपमा अगाडि बढाएको हो । अहिले सञ्चालन गरिएको उपचारात्मक कक्षाले सिकाइ उपलब्धि वृद्धि हुने पाण्डेले विश्वास व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयमा मात्रै सञ्चालन भएका उपचारात्मक कक्षा संस्थागत विद्यालयसमेतमा सञ्चालन गर्न आग्रह गरिएको पाण्डेले बताउनुभयो ।विद्यालयमा शिक्षकले निःशुल्करुपमा कक्षा सञ्चालन गरेपछि अभिभावक पनि खुसी भएका छन् । घरमा विद्यार्थीलाई सिकाउन आफुसमेतलाई गाह्रो भएको अवस्थामा विद्यालयमै शिक्षकले निःशुल्करुपमा कक्षा सञ्चालन गरिदिँदा खुसी लागेको कावासोती ११ की सीता रिजालले बताउनुभयो । “घरमा अभिभावकलाई नटेर्ने, अङ्ग्रेजी गणितजस्ता अप्ठ्यारा विषय सिकाउन गाह्रो थियो, बिहान बेलुका विद्यालयमै पढछन्, बाबु नानीलाई पनि व्यस्त बनाएको छ”, उहाँले भन्नुभयो ।नगरपालिकाले उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गरेपछि विगत एक महिनादेखि कावासोती नगरपालिकाका सामुदयिक विद्यालयका शिक्षक र विद्यार्थी पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि पुरा गर्न बिहानै ९ देखि साँझ ५ बजेसम्म विद्यालयमै रहने गरेका छन् । निःशुल्करुपमा कक्षा सञ्चालन गरिएको भए पनि सिकाइ उपलब्धि वृद्धि अभियानमा शिक्षकको सहयोग राम्रो रहने गरेको अधिकृत पाण्डेले बताउनुभयो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution