• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र १, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु नगरपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष १४, बिहिबार (३ साल अघि)
    inbound5461411930355921701

    Advertisement

    चोरमारा । मध्यविन्दु नगरपालिकाकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति, आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिक प्रगति समिक्षा एवम् खर्च सार्वजनिकीकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
    मध्यविन्दु नगरपालिकाको सभाहलमा नगर पालिका प्रमुख भिमलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले आर्थिक वर्ष २०७८.०७९ को वार्षिक प्रगति, आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिक प्रगति र खर्च सार्वजनिकीकरण गर्नु भएको थियो । मध्यविन्दु नगरपालिकाले नियमित रुपमा हुनुपर्ने सार्वजनिक सुनुवाई कार्यक्रमलाई प्राथमिकताका साथ आगामी दिनहरुमा पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गत आ.व. र चालु आ.व. को प्रगति समिक्षा गर्दै मध्यविन्दु नगरपालिकामा यस आ.व.मा नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयलाई प्राथमिकताका साथ कार्य गर्ने बताउनुभयो । उहाँले विषयगत तथा शाखागत रुपमा प्रगतिको अवस्थाबारे प्रस्तुतिकरण गर्नु भएको थियो ।
    कार्यक्रममा सहजकर्ता तिर्थराज डुम्रेले नागरिक प्रतिवेदन र बर्हिगमन अभिमत पस्तुत गर्नु भएको थियो । नगरपालिकाको विभिन्न वडा तथा कार्यालयमा आउने सेवाग्राहीहरुले प्रस्तुत गरेको अभिमतलाई सक्षिप्त रिर्पोटको रुपमा प्रस्तुत गर्नु भएको थियो ।
    सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नहरुको नगरप्रमुख भिमलाल अधिकारी र प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले जवाफ दिनु भएको थियो । उठेका सवालहरुको जवाफ दिदै नगर प्रमुख अधिकारीले भूमि सम्बन्धि समस्या समाधानको लागि नगर स्तरिय समिति गठनको तयारीमा नगरपालिका रहेको बताउनुभयो । उहाँले नगरपालिका भित्र बसोबास गर्ने भूमिहिन सुकुम्बासी, दलित अव्यवस्थित बसोबासीहरुको समस्या समाधानको लागि नगरपालिका गम्भीर रहेको बताउनुभयो ।
    उहाँले नगरपालिका भित्र रहेको शुद्ध पिउनेपानीको व्यवस्थापनको विषयमा नगरपालिका गम्भीर रहेको बताउनुभयो । पालिका भित्र रहेका खानेपानी संस्थाहरुमा शुल्कमा एकरुकता ल्याउने, पानीको गुणस्तरियता र शुद्धताको विषयमा छलफल नगरपालिकाले प्रारम्भ गर्ने बताउनुभयो ।
    उहाँले नगरपालिका भित्रका खोला क्षेत्रबाट भइरहेको प्राकृतिक स्रोत दोहन रोक्ने कार्य नगरपालिकाले विगत देखि गर्दै आएको भन्दै त्यसलाई कडाईका साथ लाग्ने बताउनुभयो । उहाँले नदी तथा खोला तटबन्धनको लागि योजना निर्माण तथा त्यसको लागि सम्बन्धित कार्यालयमा सहजिकरणको काम समेत भइरहेको बताउनुभयो । उहाँले मध्यवर्ती समुदायका जनताको समस्या समाधानको लागि निकुञ्ज प्रशासन संग नियमित छलफल गरिरहेको बताउनुभयो ।
    उहाँले मध्यविन्दु नगरपालिकाको शैक्षिक अवस्था सुधारको लागि योजना निर्माणको काम भइरहेको बताउनुभयो । नेपाल विश्वविद्यालयको सन्दर्भमा उठेको प्रश्नको जवाफ दिदै उहाँले विश्वविद्यालय स्थापनाको लागि नगरपालिकाबाट सहमति प्रदान गरिएको बताउनुभयो ।


    उहाँले मध्यविन्दु नगरपालिकाको फोहर व्यवस्थापनको लागि दिगो योजना निर्माणको काम भइरहेको बताउनुभयो । गण्डकी प्रदेश सरकारसंग यस सम्बन्धमा सम्झौता भई नवप्रवद्र्धन कार्यक्रम मार्फत प्रांगारिक मल उत्पादनको लागि आवश्यक काम अगाडी बढाएको बताउनुभयो ।
    उहाँले मध्यविन्दु नगर अस्पताल निर्माणको लागि स्रोत सुनिश्चिताको कामलाई नगरपालिकाले निकै प्राथमिकताका साथ अगाडी बढाएको बताउनुभयो । विगतको सरकारले शुरुवात गरेको यो कार्यको योजना निर्माण सम्पन्न भएपनि हाल सम्म स्रोत सुनिश्चिता नहुँदा हाल नगरपालिकाको आन्तरिक श्रोतबाट आवश्यक काम अगाडी बढाएको बताउनुभयो । स्वास्थ्य चौकीमा उपलब्ध हुने औषधीहरुको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिदै प्रमुख प्रशासकीय अधिकृत पनेरुले सबै स्वास्थ्य चौकीमा आवश्यकता अनुसारको औषधी उपलब्ध रहेको बताउनुभयो ।
    कार्यक्रममा विभिन्न विषयमा सरोकारवालाहरुले जिज्ञासा राख्नु भएको थियो । त्यसको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले जवाफ दिनु भएको थियो ।
    कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर उपप्रमुख पूर्णकला चौधरीले नगरपालिका मार्फत नियमित रुपमा कार्यक्रमहरु सञ्चालन हुने बताउनुभयो । उहाँले पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
    कार्यक्रममा मध्यविन्दु नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, शाखा प्रमुख सहित विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution