• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

२

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

३

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

४

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

५

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

६

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

७

प्रधानमन्त्री ओली चीन प्रस्थान

८

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

९

आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

१०

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

११

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

१२

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    फेब्रुअरीदेखि तपाईँको कम्प्युटरमा ‘गुगल क्रोम’ नचल्न सक्छ ! त्यसो भएमा के गर्ने ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष २०, बुधबार (२ साल अघि)
    Google-Crome-Broger

    Advertisement

    काठमाडौं।टेक जायन्ट कम्पनीले आगामी फेब्रुअरी महिनाको दोस्रो साता देखी वेब ब्राउजर गुगल क्रोमको नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरेको छ । यससँगै सो मितिदेखि गुगलले आफ्नो पुरानो भर्सनको वेब भर्सनमा टेक्निकल सपोर्ट बन्द गर्ने छ ।हाल गुगलको गुगल क्रोम १०९ नामक संस्करण सञ्चालनमा छ । हाल सञ्चालनमा रहेको यो भर्सन विन्डोज ७ भन्दामाथिका अपरेटिङ सिस्टम भएका कम्प्युटरहरुमा मात्र उपलब्ध छ भने क्रोमको नयाँ संस्करण क्रोम ११० भने विन्डोज १० भन्दा माथिका अपरेटिङ सिस्टममा मात्र उपलब्ध हुने छ ।हाल सञ्चालनमा रहेको क्रोम १०९ लाई गुगलले पूर्ण रूपमा बन्द नगर्ने भएतापनि जनावरी १५ देखि यसको टेक्निकल सपोर्ट बन्द हुने हुँदा यो भर्सनका प्रयोगकर्ताहरूले कुनै पनि सुरक्षा सुधार र थप कुराहरू सहित कुनै पनि नयाँ अद्यावधिकहरू प्राप्त गर्ने छैनन् ।

    तसर्थ क्रोम १०९ का प्रयोगकर्ताहरूको क्रोम कारणबस बन्द भएमा अपरेटिङ सिस्टमलाई अपडेट ९ विन्डोज १० कम्तीमा ० गरेर क्रोमको नयाँ भर्सन प्रयोग गर्न पर्ने हुन्छ ।‘क्रोम १०९ क्रोमको अन्तिम संस्करण हो जसले Windows 7 / Windows 8/8.1 लाई समर्थन गर्नेछ। क्रोम 110 संभवत फेब्रुअरी ७, २०२३ मा रिलिजको लागि निर्धारित गरिएको भर्सन हो जसलाई Windows 10 वा पछिको आवश्यक पर्छ।’ गुगलले भनेको छ ।

    क्रोमलाई अपडेट किन गर्नु पर्छ ?

    नवीनतम विन्डोज अपरेटिङ सिस्टम को साथ वेब ब्राउजर अपडेट गर्नाले क्रोमद्वारा रोल आउट गरिएका नवीनतम सुरक्षा अपडेटहरू र सुधारहरू प्राप्त गर्न सकिन्छ ।कम्प्युटरलाई दुर्भावनापूर्ण आक्रमण, चोरी, फिसिङ, भाइरस ट्रोजन, स्पाइवेयर, एडवेयर, र अन्य मालवेयर लगायतका साइबर थ्रेटबाट जोगाउनका निमित्त पनि अपडेट आवश्यक हुन्छ । नयाँ संस्करणमा युजर एक्स्पेरियन्स पनि पहिलाका संस्करण भन्दा सबल हुन सक्छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै


  • Advertisement

    समाचार
  • १

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • २

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ३

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ४

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ५

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • ६

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • ७

    प्रधानमन्त्री ओली चीन प्रस्थान

  • ८

    कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • ९

    आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

  • १०

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution