
काठमाडौं । पोखरामा यति एअरको विमान दुर्घटना भएकोे छ । सुरक्षा स्रोतका अनुसार काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यति एअरलायन्सको एटिआर विमान ११ बजे पोखरा १५ सेती खोचमा दुर्घटना भएको हो । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र निभाउने प्रयास भइरहेको स्रोतले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१