• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    संस्थागत क्षमता स्वमुल्यांकनमा मध्यविन्दु नगरपालिकाको ७१.२५ प्रतिशत अंक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ ४, बुधबार (३ साल अघि)
    Building copy_0

    Advertisement

    चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा ७१.२५ प्रतिशत अंक प्राप्त गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाले विभिन्न दश वटा विषयक्षेत्रमा गरेको स्वमुल्यांकनको आधारमा ७१.२५ प्रतिशत अंक प्राप्त भएको नगरपालिकाका लिजा फोकल पर्सन भोलानाथ शर्मा पौडेलले बताउनुभयो । यो अघिल्लो वर्षको स्वमुल्यांकन भन्दा ९.७५ प्रतिशतले बढी अंक हो । आ.व. २०७७/०७८ मा मध्यविन्दु नगरपालिकाले लिजामा ६१.५ प्रतिशत अंक प्राप्त गरेको थियो । नगरपालिकाले स्वमुल्यांकन नतिजा आफ्नो वेवसाईट मार्फत सार्वजनिक समेत गरेको छ ।

    नगरपालिकाले विभिन्न विषय क्षेत्रमा गरेको स्वमुल्यांकनको आधारमा प्राप्त अंकको अन्तिम नतिजाको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर मुल्यांकन गर्नेछ । यसको आधारमा केही अंक थपघट भएको जानकारी नगरपालिकालाई गराउन सक्नेछ ।


    नगरपालिकाले स्वमुल्यांकनको विषय क्षेत्रहरु क्रमशः शासकीय प्रवन्धमा ८३.३३ प्रतिशत, संगठन तथा प्रशासनमा ६८.७५ प्रतिशत, वार्षिक बजेट तथ योजना व्यवस्थापनमा ७२.७३ प्रतिशत, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ७०.४५ प्रतिशत, सेवा प्रवाहमा ७१.८८ प्रतिशत, न्यायीक कार्यसम्पादनमा सतप्रतिशत, भौतिक पूर्वाधारमा ७३.०८ प्रतिशत, सामाजिक समावेशीकरणमा ६० प्रतिशत, वातावरण संरक्षण एवम् विपद् व्यवस्थापनमा ५० प्रतिशत र सहकार्य र समन्वयमा ६०.६७ प्रतिशत अंक प्राप्त गरेको छ ।
    मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले आगामी दिनमा नगरपालिकाको हाल भएको स्वमुल्यांकनमा कमजोर देखिएका क्षेत्रहरु सहित समग्र विषयक्षेत्रहरुमा सुधारको लागि योजनाबद्ध रुपमा अगाडी बढ्ने बताउनुभयो । उहाँले आगामी दिनमा नगरपालिकामा भएका कामहरुलाई अझ बढि व्यवस्थित, प्रभावकारी र सुशासनमैत्री बनाई उत्कृष्ट हुने लक्ष्यका साथ कार्य गरिरहेको बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यबिधि २०७७ लागु गरी स्थानीय तहको समग्र सुधारको क्षेत्रमा कार्य गरिरहेको छ । स्वयम् स्थानीय तहलाई नै सम्बन्धित विषय क्षेत्रमा कार्यविधि अनुसार स्वमुल्यांकन गर्न लगाई मन्त्रालयले गुणस्तर मुल्यांकन गर्ने गर्दछ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution