• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS


Namuna Post Logo
२०७९ माघ २५, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम   

२

तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

३

   मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै   

४

मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने

५

कोहलपुरमा ऐलानी जग्गाको नापजाँच   

६

उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै   

७

थारु समुदायलाई आरक्षण दिन सर्वाेच्चको परमादेश

८

पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या   

९

सवारी ज्यान मुद्दामा वडासदस्य जेल चलान

१०

सर्लाहीको चुरे फेदमा फनपार्क निर्माण तीव्र   

११

मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने

१२

कावासोतीमा फागुन ३ गतेदेखि नवलपुर महोत्सव हुने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    टिकटकमा भाइरल भएको जेल रेष्टुरेन्ट प्रशासनले बन्द गरायो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ १०, मंगलबार (२ हफ्ता अघि)
    jail-resturent-1

    Advertisement

    बुटवल । रुपन्देहीको भैरहवास्थित जेल रेष्टुरेन्ट एण्ड बारलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको छ ।आमनागरिकको जीवनमा गलत प्रभाव पार्ने प्रकृतिको गतिविधि र दृश्य रेष्टुरेन्टमा देखिएकोले अर्को आदेश नभएसम्मका लागि बन्द गराइएको हो ।एक महिनाअघि देवकोटा चोकमा सञ्चालनमा आएको रेष्टुरेन्टमा जेल र जेलको कोठा जस्तो संरचना, हातमा हतकडी लगाउने, फासी तथा आत्महत्या गर्न प्रयोग गरिने (पासो) नाइनलको डोरी, बन्दुकहरु सजाइएको भेटिएकोले ती सबै वस्तु बरामद गरी रेष्टुरेन्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।उक्त रेष्टुरेन्टमा खिचेका तस्वीरहरु सामाजिक सञ्जालमा आलोचित बनेपछि स्थानीयको गुनासोको आधारमा प्रशासनले सोमबार साँझ रेष्टुरेन्टको अनुगमन गरी बन्द गराएको हो ।

    ‘रेष्टुरेन्ट सञ्चालनको उद्देश्य उपभोक्तालाई गुणस्तरीय खाना खाजा खुवाउने र कानुनले छुट दिएको मनोरन्जनयुक्त वातावरण दिने हो तर यो रेष्टुरेन्टले समाज र आमनागरिकमा गलत सन्देश दिने र गलत बाटोमा जान प्रेरित गर्ने खालका संरचना, दृश्य र सामानहरु राखेको पाइएकाले बन्द गराइएको हो,’ अर्यालले भने, ‘रेष्टुरेन्ट सञ्चालकलाई आज बोलाएका छौं, छलफलपछि कानुनअनुसार थप निर्णय हुन्छ ।’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम   

  • तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

  •    मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै   

  • मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने


  • Advertisement

    समाचार
  • १

    नारायणगढ–बुटवल सडक : चार वर्षमा २५ प्रतिशत काम   

  • २

    तनहुँमा छ महिनामा चार सय ३५ उद्योग दर्ता   

  • ३

       मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै   

  • ४

    मुग्लिन-नारायणगढ सडकको विकल्प तयार, शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने

  • ५

    कोहलपुरमा ऐलानी जग्गाको नापजाँच   

  • ६

    उर्लाबारीमा खानेपानी योजना विस्तार गरिँदै   

  • ७

    थारु समुदायलाई आरक्षण दिन सर्वाेच्चको परमादेश

  • ८

    पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या   

  • ९

    सवारी ज्यान मुद्दामा वडासदस्य जेल चलान

  • १०

    सर्लाहीको चुरे फेदमा फनपार्क निर्माण तीव्र   

  • बिशेष रिपोर्टसबै

    पूर्वाधार नहुँदा त्रिवेणी भन्सार सञ्चालनमा आएन

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution