
पोखरा । गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने भएको छ । यसअघि भइपरि आउने बिदा, बिरामी बिदा, किरिया बिदा र सुत्केरी बिदा पाउँदै आएकोमा प्रदेशले कर्मचारीका लागि विवाह बिदाको शीर्षक थप गरेको हो । अध्यादेशको दफा ११४ को उपदफा १ मा विवाहसहित ९ प्रकारका बिदाको व्यवस्था गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१