• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २५, बुधबार (३ साल अघि)
    5e81399656419_jail_

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीमा कारागार नहुँदा कैदीबन्दीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । कारागार नभएपछि यहाँका कैदीबन्दीलाई पश्चिम नवलपरासी र चितवन कारागार पठाउन पर्ने बाध्यता छ ।  संविधान जारी भएपछि नयाँ जिल्लाका रूपमा रहेको पूर्वी नवलपरासीमा कारागारको स्थापना नहुँदा यहाँका कैदीबन्दीलाई अदालतको फैसलापछि पश्चिम नवलपरासी र चितवन कारागार पठाउन पर्ने बाध्यता रहेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।   जिल्लामा कारागार नहुँदा सुरक्षा चुनौती, जनशक्ति व्यवस्थापनमा समस्या र कार्यालयलाई आर्थिक भार थपिएको प्रमुख तिवारी बताउनुहुन्छ । “गाडीबाटै सबैभन्दा चितवनको भरतपुर कारागार पु¥याउन पनि बाटोको कारणले करिब डेढ घण्टा लाग्छ”, उहाँले भन्नुभयो, “पश्चिम नवलपरासीको परासी पु¥याउन अझै बढी समय लाग्छ ।” उहाँका अनुसार जिल्लाबाहिर कैदीबन्दी पठाउनुपरेकाले उनीहरूका आफन्तलाई भेटघाटका लागि समेत समस्या हुने गरेको छ ।

    संविधान जारी हुनुअगाडि एउटै जिल्ला रहेको नवलपरासी दुई जिल्लामा विभाजन भएर पूर्वी र पश्चिम नवलपरासी दुईवटा जिल्ला बनेसँगै साविक नवलपरासीको जिल्ला कारागार पश्चिम नवलपरासीमा परेकाले पूर्वी नवलपरासी कारागारविहीन बनेको हो । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराइएको तथ्याङ्कअनुसार अदालतबाट गत आर्थिक वर्ष ०७८/०७९ मा पुर्पक्षका लागि एक सय ७४ जनालाई कारागार पठाइएको थियो । तीमध्ये ९४ जनालाई चितवनको भरतपुर, ६८ जनालाई पश्चिम नवलपरासीको परासी कारागार, पाँच जना बालबालिकालाई भैरहवा र सात जना बालबालिकालाई पोखरा बाल सुधारगृह पठाइएको हो ।

    त्यसैगरी गत आवमा जिल्ला अदालतबाट दुई सय ६२ जनालाई कैद सजाय तोकिएर उनीहरुलाई भरतपुर र परासी कारागार पठाइएको जिल्ला अदालतका तहसिलदार लालबहादुर क्षेत्रीले जानकारी दिनुभयो । नयाँ जिल्ला बनेसँगै जिल्लामा स्थापना भएका अधिकांश सरकारी कार्यालय भाडाको घरबाट सञ्चालनमा आएका छन् ।

    एकीकृत सदरमुकाम बनाएर सबै सरकारी कार्यालय एकै ठाउँमा स्थापना गर्नका लागि सङ्घीय सरकारको सहयोगमा कावासोती नगरपालिकाको वडा नं ३ मा एक सय ८६ बिघा वनको जमिन अधिग्रहण गरेर काम अगाडि बढाइएको छ । एकीकृत नमूना सदरमुकाममा कारागारको योजनासमेत समेटिएकाले नमूना सदरमुकामसँगै कारागार बन्ने कुरामा आशावादी रहेको प्रहरी प्रमुख तिवारीले बताउनुभयो ।

    एकीकृत नमूना सदरमुकाममा सङ्घीय सरकारका जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी, सशस्त्र प्रहरी कार्यालय, जिल्ला समन्वय समिति कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत, नापी कार्यालय, सुन्तला जोन र फलफूल जोन, जिल्ला निर्वाचन, जिल्ला शिक्षा समन्वय एकाइ, जिल्ला ट्राफिक, जिल्ला करदाता कार्यालय, जिल्ला हुलाक, पुनःनर्माण प्राधिकरण नवलपुर आयोग, जिल्ला कारागार रहने गरी डिपिआर तयार गरेर काम अगाडि बढाइएको छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution