
हेटौंडा।मकवानपुरको भीमफेदी गाउँपालिका ४ थानसिङमा कोइला बालेर सेक्दा निस्सासिएर शिशु (बालक) को मृत्यु भएको छ । हिजो कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिनको शिशुको मृत्यु भएको प्रहरीले जनाएको हो ।प्रहरीका अनुसार शिशुको बाबु २६ वर्षीय रुपेश घले र आमा २२ वर्षीया विपना थिङ निस्सासिएर बेहोस भएका थिए ।
उनीहरूलाई शनिबार नै हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएको र विपनालाई थप उपचारको लागि चुरेहिल अस्पतालबाट भरतपुर पठाइएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१