
झापा । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा झापाको कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइली पक्राउ परेका छन् ।
अशोकले ती किशोरीलाई गत पुस २९ गतेदेखि पटक-पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१