
धनगढी।कञ्चनपुरको महेन्द्रनगरदेखि धनगढीतर्फ आउदै गरेको हायस दुर्घटना भएको छ। आज बिहान बा ४ ख २३०३ नम्बरको हायस शुक्लाफाटा नगरपालिका–११ कलुवापुर नजिकै दुर्घटना भएको हो।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार वाइरिङ्ग सर्टसर्किट भएर दुर्घटना हायस दुर्घटना भएको हो।
दुर्घटनामा ४ जना घाइते भएका छन्। उनीहरुमध्ये एक महिलाको अवस्था गम्भीर छ। हायसमा जम्मा ६ जना सवार थिए । एजेन्सी
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१