
काठमाडौं । जुवा खेलिरहेको अवस्थामा बौद्धबाट १५ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका- ६ बौद्ध तीनचुलीस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ३ लाख ३६ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । घटनास्थलबाट ३१ बुक तास पनि बरामद भएको बताइएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१