
काठमाडौँ।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं लेगस्पिनर सन्दीप लामिछाने आज दिउँसो युएई प्रस्थान गरेका छन् ।सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसंगै लामिछाने विश्वक्रिकेट लिग २ खेल्न आज युएई प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१