• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ कार्तिक १, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

२

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

३

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

४

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

५

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

६

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

७

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

८

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

९

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

१०

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

११

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

१२

नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    संस्कार बिनाको शिक्षित केवल पलासको फुल हो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन १७, बुधबार (३ साल अघि)
    117306412_2387427444895739_3459397424615461116_n

    Advertisement

    ठाकुर प्रसाद पाण्डे
    असल शिक्षाले मानिसको हृदय र दिमाग दुवैलाई प्रशिक्षित गर्छ । भनिन्छ नि अशिक्षित चोरले मालबाहक रेलबाट केवल समान चोर्ला तर शिक्षित चोरले रेलको लिक नै वा रेल नै अपहरण गर्न सक्छ । श्रेणीमा नअल्झिकन ज्ञान र वुद्धि बढाउने काम हाम्रा लागि विवेकपूर्ण हुन्छ । तथ्यहरु जान्नु र त्यसलाई सामन्यीकरण गर्नु वुद्धिमानी हो । उच्च श्रेणीका साथै माथिल्लो स्थानवाला प्रमाणधारी कैयौले अति थोरै मात्र सिकेका हुन्छ जतिले प्रमाणपत्र मात्र प्राप्त गर्न चाहन्छन । कसैले सिक्न सक्ने सबै भन्दा महत्वपूर्ण कुरो भनेको सिक्ने सहि तरिका विधि सिक्नु हो । जानकारी एवम् तथ्यलाई कन्ठ पारेर सम्झनुलाई पनि मान्छेहरु शिक्षा भन्दछन । तसर्थ नैतिक मुल्यबिनाको दिमागी शिक्षाले भने समाजमा केवल उपद्रो मात्र सिर्जना गर्छ । मानविय मुल्यमा आधारित शिक्षा समयको आवश्यकता र युवा पुस्ताको खोजी पनि हो । विश्वविद्यालयहरुले भने ती पक्षहरुलाई समेटने सामान्य आधार समेत तयार गर्न सकि राखेका छैनन् । त्यसैले त्यहाबाट निस्केका विद्यार्थी अज्ञानिका लागि खुवीयुक्त रुपमा उत्पादीत भई रहन बाध्य छन् । सिक्ने प्रक्रिया धेरै हदसम्म दैनिक खानपीन जस्तै हो । हामी जति खान्छौ त्यो महत्वपूर्ण होइन । हामी पचाउन कति सक्छौ त्यो महत्वपूर्ण हो । ज्ञान सम्भाव्य शक्ति हो । वुद्धिमानी चाहि वास्तविक शक्ति हो । जुन संस्कारका मुल्यमान्यतासँग जोडिएका छन् । माया प्रेम, सदभाव, कर्तव्य, सहिसुष्णता, सकारात्मक विभेद, जिम्मेवारी लगायतका विषयलाई अन्तस्करण गर्दै वृद्धिसँग प्रयोग गर्न सक्नुनै संस्कार सहितको शिक्षित हो । संस्कार सहितको शिक्षितका लागि केहि आधारभुत मान्यता आवश्यकता पर्दछ । एक व्यक्तिको चरित्र, दुई प्रतिवद्धता, तिन दृढ विश्वास, चार शिष्टाचार र पाँच साहस हुन । कुनै परिस्थितीको आँकलन गरी तुरुन्तै सिक्न सक्नु क्षमता अर्थात वुद्धिमानी हो । त्यस्तो सिप एक प्रकारको योग्यता नै हो । व्यक्तिको योग्यतासँग क्षमता पनि गाँसिएर आएको हुन्छ । योग्यताले सिकेको ज्ञान र सिपलाई प्रयोग गर्न सक्ने क्षमता राख्नु पर्दछ । क्षमताको प्रयोग हुनपनि इच्छाशक्ति आवश्यक हुन्छ । इच्छाको त्यो दृष्टीकोण हो जसले एउटा सीपवान व्यक्तिलाई क्षमतावान बनाउदछ । सहि दृष्टीकोण बिनाको योग्यता पनि त्यसै र्ववाद भएर जान्छ ।
    वास्तविक शिक्षित हुनु भनेको तिनीहरु जो प्रत्येक दिन आइपर्ने अनेकौ परिस्थितीको सामना उचित तरिकाले गर्छन । कुनै पनि परिस्थिती आउँदा त्यसको उचित मुल्याड्ढन समेत गर्न सक्छ । उपयुक्त कदम चाल्न समेत चुक्दैनन् । त्यसैगरी तिनीहरु जो हरेक मानिससँग इज्जतदार तरिकाले व्यवहार गर्छन । अरुका अप्रिय व्यवहारलाई पनि स्वभाविक किसिमले ग्रहण गर्ने सामथ्र्य देखाउछन । आÇना सहयोगी, परिवार, समाज सँगै असल मानवको व्यवहार गर्छन । तिनीहरु हरेक खुसीलाई अधिनमा राख्छन । कठिनाई र दुरभाग्यलाई आफुमाथि लादीन दिदैन । अर्थात अवसरमा नमात्तिने र विपत्तिमा नआत्तिने स्थिर स्वभाव र व्यवहारलाई स्थिर राख्न सक्ने क्षमता बनाएका हुन्छन । जसरी सामान्य खहरे पानी पर्ने वित्तिकै ढुलो आवाजसँग बग्दछ तर जतिसुकै ठुलो पानी आएपनि ठुला नदिले आवाज नदिएर शान्तसँग आफ्नो बहाव कायम राखेको हुन्छ । सबैभन्दा महत्वपूर्ण त तिनीहरु जो महान उपलब्धी अनि सफलतामा पनि मात्तिदैनन् जतिसुकै उच्च मुकाममा पुग्दा पनि आफ्नो वास्तविकतालाई पटकै विर्सदैनन् दृढसंकल्पित भएर यर्थाथको जमिनमा टिकिरहने छन बेला मौकाले भेटीएका भन्दा जन्मजात स्वभाव र वृद्धिमानीबाट आर्जित भएका सफलतामा गौरव गर्ने स्वभावका हुन्छन । आपैmमा माझिएर आफुलाई निखार ल्याएका गुणहरु विकसित गर्न सकेका सफलताका गौरव हुन ।
    नैतिकवान हुनु र शिक्षित हुनु फरक विषय हो । शिक्षित वर्गकै कारण संसारभरी वेथिति तिव्र बढेको छ । विभेदका रेखा कोर्ने नै शिक्षित हो । विनाशकारी हतियार बनाउने, युद्ध निम्ताउने पनि शिक्षित हो । मुलुकलाई गम्भिर संकटमा पु¥याउने पनि कथित शिक्षित वर्गबाटै हो । भरिया, मजदुर, किसान, सर्वसाधारण नागरिकबाट कहिकतै अपराध हुदैन तर शिक्षित वर्गको नाममा बढ्दो बेथितिको परिणाम नै हाल मानव समुदाय मात्र नभएर सिङ्गो पृथ्वी नै संकट ग्रस्त छ । तसर्थ नैतिकवान, संस्कार सहितको शिक्षाबाट नै मुल्यवान समाजको सिर्जना सम्भव छ ।

    अज्ञानी हुनुलाई बरु लाजमर्दो मानिदैन तर काम, जिम्मेवारीलाई उचित ढ·ले सिक्ने इच्छा नहुनु चाहि लाज कै विषय हो । आÇनो अवस्था धरातल, आन्तरिक शक्तिलाई समेत पहिचानको अभावले मृत्यु तुल्य जिवनको बारेमा कथाबाट चर्चा गरौ । कुनै एक गाउमा कुखुरीको गुडमा चल्ला कोरल्न कुखुरी ओथरा बसेको रहेछ त्यसमा चिलको अण्डा पनि परेछ । कुखुरीले अण्डाबाट चल्ला निकाल्यो ५ वटा चल्ला मध्ये ४ वटा कुखुरीका थिए भने एउटा चिलको चल्ला निस्कियो । जसरी कुखुराको चल्लाले खोर्सिने, चारा खोज्ने, चिचि गर्ने गर्थे भुईमा पखेटा फिजाउथे चिल रुपी चल्लाले पनि त्यस्तै गर्थ्र्यो एवम रितले समय वित्दै गयो एक दिन आकाशमा ठुलो चरा उडेको कुखुराले देख्यो सबै चल्लालाई माऊले छोप्यो त्यो चिलरुपी चल्लाले सोध्यो माथि उडेको के हो ? त्यत्ति ठुलो भनेर सोधे पछि कुखुराले भन्यो त्यो चिल नामको पंक्षि हो उसको वंशज, स्वभाव, जात त्यस्तै हो भन्यो । तर चिलरुपी चल्लो पनि मेरो जात, स्वभाव, क्षमता त्यस्तै हो भन्ने कुराको क्षमता पहिचान नहुदा आकाशमा उड्ने चिल जातको चरो पनि कुखुराको बथानमा नै बसेर जिवन समाप्त पारेको छ । यस विषयमा पनि आफ्नो क्षमता, शक्तिको विषयमा ज्ञान नहुदा हामी पनि मरेतुल्यको जिवन बिताउने गरेका छौ ।
    (लेखक : नमुना सन्देश साप्ताहिक पत्रिकाको विचार लेखक हुन् ।)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    विचार विश्लेषण सम्बन्धि थप
  • जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • नेकपा एमालेको नेतृत्व परिवर्तनमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • उ मर्यो रे ?

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?


  • Advertisement

    समाचार
  • १

    जब प्रतिस्पर्धाबाट प्रतिशोध जन्मन्छ, तब मानव जाति मानवकै लागि प्रत्युत्पादक बन्दछ

  • २

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • ३

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ४

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ५

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ६

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ७

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ८

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ९

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • १०

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution