
गोरखा।गोरखाको गोरखा नगरपालिका ६ मा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन । तयस्तै बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
जसमध्य ६ जना पुरुष र दुई जना महिला रहेको डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१