
काठमाडौं।राहदानी विभागले भोलि (मंगलबार) पनि सेवा दिने भएको छ। मंगलबार घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा छ।सार्वजनिक विदा भए पनि विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्ने जनाइएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१