
काठमाडौं।एसीसी प्रिमियर कप अन्तर्गत जारी मलेसियाविरुद्धको खेलमा नेपालले दोस्रो सफलता प्राप्त गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ५.५ ओभरपछि विकेटविहिन रहेको नेपालका लागि सन्दीप लामिछानेले ३३.२ ओभरमा मलेसियाका कप्तान अमेद फैजलाई आउट गर्दै दोस्रो विकेट लिए ।सन्दीपले फैजले विरन्दीपसंहसँग १ सय १६ रनको साझेदारीलाई तोड्दै दोस्रो विकेट लिएका हुन् ।
पहिलो विकेट लिने क्रममा गुलसन झाले ओपनर मोहामद अमिरलाई आउट गरेका थिए ।जारी खेलमा मलेसिया ३५ ओभरको समाप्तिमा १४७र२ को स्थितमा रहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१