• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८२ जेष्ठ २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

२

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

३

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

४

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

५

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

६

पेट्रोलियम पदार्थको मूल्य घट्यो

७

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

८

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

९

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१०

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

११

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

१२

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुटवल – नारायणगढ सडक : सुरक्षा सामाग्रीबिनै जोखिम मोलेर काम गर्दै मजदुर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख ६, बुधबार (२ साल अघि)
    IMG20230418150824_00-1024x461

    Advertisement

    मुक्ति तिवारी , नवलपरासी । बुटवल नारायणगढ सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सनले मजदुरहरूलाई सुरक्षा सामाग्री नदिई काममा लगाउने गरेको भेटिएको छ । कम्पनी वा काम लगाउने पक्षले सुरक्षा सामाग्री नदिँदा उनीहरू जोखिम मोलेर काम गर्न बाध्य छन् । आवश्यक सुरक्षा सामाग्री नहुँदा कामका बेला मजदुरहरूलाई दिनहुँ जसो सामान्य चोटपटक लाग्ने गरेको मजदुरहरू बताउँछन्। दिउँसो १२ बजेको समयमा खाली खुट्टा र चप्पलमै मजदुरहरू फलाममा काम गरिरहेका हुन्छन् । काम गर्दा मजदुरहरूले हेल्मेट,ज्याकेट,पन्जा,बुट र चस्मा लगायतका सुरक्षा सामाग्री प्रयोग गर्नु पर्ने भएपनी कम्पनीले मजदुरहरूलाई ती सामाग्री उपलब्ध गराएको छैन। सम्भावित जोखिम र दुर्घटनाको जोखिम मोलेर उनीहरू काम गरी रहेका छन्। चप्पल लगाएर खाली हात उनीहरू काम गरिरहेका छन् ।

    ‘हामी सबैलाई बुट पन्जा दिएको छैन, गाह्रो छ, माग्दा कम्पनीले दिँदैन, आफ्नै सामान्य सामान्य खालको जुत्ता लाएर आउँछौ’, फिल्डमा काम गरी रहेका एक मजदुरले भने । दैनिक ज्यालादारीमा काम गर्ने उनीहरू कम्पनीले कामबाट निकालिदिने डरले नाम खोल्न र पीडा भन्न डराउँछन् । कम्पनीले ओभर टाइमको पैसा समेत सबैलाई नदिएको मजदुरहरूको गुनासो छ। अनुगमन आउँदा मात्र कम्पनीका सुपरभाइजरले सुरक्षा सामाग्री प्रयोग गरेका केही मजदुरहरूलाई फिल्डमा राख्ने र अरूलाई नदेखिन भन्ने गरेको अर्का मजदुरको भनाई छ। ‘अनुगमन आयो भने बुट ज्याकेट र पन्जा नलाएकाहरू सबै जाओ भन्छन्। अनि हामी अनुगमन सकिएपछि मात्र आउँछौ’, ती मजदुरले भने । यता दाउन्नेदेखि बुटवल–पश्चिम् साइटका प्रोजेक्ट म्यानेजर शसाङ्क मिश्रले भने मजदुरहरूलाई सुरक्षा सामाग्री उपलब्ध गराइएको दाबी गर्नु भयो ।आफू प्रोजेक्ट म्यानेजरको रुपमा आएको केही दिन मात्र भएकाले थप बुझेर सुरक्षा सामाग्री उपलब्ध गराइने उहाँको भनाई छ । यो समाचार  onlineradionepal.gov.np बाट साभार गरिएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • २

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ३

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ४

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ५

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ६

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ७

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ८

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ९

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • १०

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution