• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Advertisement
SKIP THIS
Namuna Post Logo
२०८२ जेष्ठ २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

२

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

३

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

४

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

५

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

६

पेट्रोलियम पदार्थको मूल्य घट्यो

७

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

८

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

९

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१०

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

११

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

१२

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    रोजगारीका लागि एक महिनामा विदेशिन्छन् ६५ हजार नेपाली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख ८, शुक्रबार (२ साल अघि)
    20220126030552_baideshik-rojgar-1-1024x585-1

    Advertisement

    काठमाडौं।पछिल्लो एक वर्षमा साढे सात लाखभन्दा बढी नेपाली युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।वैदेशिक रोजगार विभागका अनुसार २०७९ वैशाखदेखि चैतसम्म सात लाख ६८ हजार ६३५ जनाले श्रम स्वीकृति लिएका हुुन्। यो संख्या विश्लेषण गरेर हेर्दा प्रत्येक महिना ६५ हजार र हरेक दिन दुई हजार १६६ जनाले श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएको पाइएको छ।गत वर्ष वा २०७८ सालमा छ लाख ५१३ जनाले श्रम स्वीकृति लिएकोमा २०७९ सालमा सात लाख ६८ हजार ६३५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। पछिल्लो दुई वर्षमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको तथ्यांक विश्लेषण गर्दा २०७८ सालको तुलनामा २०७९ सालमा एक लाख ६८ हजार १२२ जनाभन्दा बढीले श्रम स्वीकृति लिएको देखिन्छ।२०७८ सालको वैशाख, जेठ र असारमा क्रमशः २३ हजार ८५ जना, पाँच हजार ६७६ जना र २० हजार ६५८ जनाले श्रम स्वीकृति लिएकोमा २०७९ सालको वैशाखमा ४५ हजार २८७ जनाले, जेठ महिनामा ६२ हजार ३४९ जना र असारमा ६१ हजार ३६० जनाले श्रम स्वीकृति लिएका छन्।

    विभागका अनुसार २०७९ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर गएकोमा सबैभन्दा धेरै कात्तिक महिनामा ७८ हजार ३७० जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम वैशाख महिनामा ४५ हजार ५६९ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेको संख्याा गएको वैशाखदेखि नै लगातार बढ्दै गएको विभागको तथ्यांकबाट पुष्टि हुन्छ।

    विभागका महानिर्देशक उमाकान्त आचार्यले २०७९ को वैशाख महिनादेखि नै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिको संख्या लगातार बढेको बताए। नेपाली नागरिकमा कोरोनाको खोपमा पहुँच पुगेसँगै पछिल्लो पटक नेपाली श्रमिकको मलेसिया र खाडीका देशमा उच्च माग आएको उनको भनाइ छ। गएको चैत महिनामा ६१ हजार ४७९ जनाले श्रम स्वीकृति लिएकोमा मलेसिया १६ हजार २६५, दोस्रोमा साउदी अरब ११ हजार ३६४, तेस्रोमा कतार ११ हजार २४९ ले श्रम स्वीकृति लिएको देखिन्छ।विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण नेपाल र नेपालीका श्रम गन्तव्य देशमा बन्दाबन्दी हुँदा आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत एक वर्षयता वैदेशिक रोजगारीमा जानेको सङ्ख्याले नयाँ नै कायम गर्न थालेको छ।वैदेशिक रोजगार श्रमविज्ञ डा गणेश गुरुङले कोरोनाले सानादेखि ठूला उद्योग व्यवसाय बन्द भएर बेरोजगारी बढेका वेलामा वैदेशिक रोजगारीले गति लिएकै कारण केही हदसम्म देशको अर्थतन्त्रलाई थेगेको बताए। नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतका रूपमा रहेको वैदेशिक रोजगार विगतका दुई वर्षमा घटेको देखिए पनि अब यसले गति लिने उनको भनाइ छ। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • २

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ३

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ४

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ५

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ६

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ७

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ८

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ९

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • १०

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution