
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाको अध्यक्षमा पिताम्बर खनाल चयन भएका छन् । जिल्ला कमिटीको १० औं अधिवेशनले उपाध्यक्षमा राजन पोखरेललाई चयन गरेको छ । यस्तै सचिव राधाकृष्ण शर्मा, सहसचिव स्वीकार कोइराला, पूर्णचन्द्र शर्मा र कोषाध्यक्षमा किरण श्रेष्ठसमेतको कमिटी चयन गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१