
काठमाडौं, वैशाख २५-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछानेले बजेटका सिद्धान्त र प्राथामिकता कर्मकाण्डी र नियमितमात्रै भएको बताएका छन् ।सोमबार भएको संसद बैठकमा बोल्दै ‘अर्थमन्त्रीले अघिल्ला वर्षहरुमा जस्तै गरिनेछ भन्ने वाक्यले भरिएको विनियोजन विधेयक २०८० को प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गर्नुभएको छ ।
विगत केही वर्षका विनियोजन विधेयकका दस्तावेज लिएर त्यसको वाक्य र शब्दहरु लिएर प्रस्तुत भएका छन् । नियमित कर्मकाडी नै यो दस्तावेज आएको छ’, उनले भने, ‘अहिले अर्थतन्त्र असाधारण अवस्थामा छ । यस वर्षको आर्थिक वृद्धिदर ३ दशकको नै कमजोर रहेको छ ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१