• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २४, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

२

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

३

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

४

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

५

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

६

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

७

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

८

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

९

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

१०

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

११

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

१२

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनका तीन क्याम्पसले उद्यमशिलताका लागि आवेदन माग गर्दै, विद्यार्थीले पाँचदेखि ४० लाखसम्म पाउने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २९, शुक्रबार (२ साल अघि)
    20230512_153643

    Advertisement

    चितवन, वैशाख २९-

    देशभरको प्रतिस्पर्धाबाट छानिएका चितवनका तीन क्याम्पसले उद्यमशिलता सहायता कार्यक्रमको लागि जेठ १० गतेबाट आवेदन माग्दै छन् ।विश्वविद्यालय अनुदान आयोगको एनईएचईपी परियोजनामा छानिएका चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पस, शहीद स्मृती बहुमुखी क्याम्पस र पेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले उद्यम गर्न चाहने विद्यार्थीलाई पाँचदेखि ४० लाख रुपैयाँसम्म सहायता पाउने गरी आवदेन माग गर्न लागेका हुन् । यस कार्यक्रममा छनोट हुनको लागि विद्यार्थी, पूर्वविद्यार्थी वा युवा शिक्षकले प्रत्येक क्याम्पसबाट ३० जनासम्मले गरी सो कार्यक्रममा आवेदन दिन पाउँने आज भरतपुरमा तीन क्याम्पसले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आवेदन गर्ने समय १५ दिनसम्म हुनेछ ।नेपालका क्याम्पसहरु सधै राजनीतिक दलका नेताहरु उत्पादन गर्ने थलो मात्र बनेकोले अब उद्यमी वा व्यापारिक नेताको उत्पादन गर्न यो कार्यक्रम सञ्चालनमा ल्याइएको सप्तगण्डकी व्यवस्थापन विभागका प्रमुख डा कपिलदेव सुवेदीले बताए । उनले भने, ‘ विदेश जाने लहर चलिरहेको समयमा देशमा नै केही उद्यम गर्नुपर्छ भन्ने सोचको विकास गर्न यो कार्यक्रम विश्व बैँकको सहायतामा सञ्चालनमा ल्याउन लागिएको हो । चितवनलाई आर्थिक विकास, उद्यमशिलता र नवप्रवर्तनको केन्द्र बनाउन यो कार्यक्रम लक्षित रहेको छ ।’ उनले ४५ घण्टाको विशेष तालिमको व्यवस्था गरेर छानिएका आवेदकहरुलाई उद्यमशिलताको बाटोमा अगाडि बढाइने उल्लेख गरे ।

     

    यो कार्यक्रम सञ्चालनको लागि चितवनका तीन क्याम्पसमा प्राप्त आवेदनहरुलाई क्याम्पसमा गठन भएको निर्णायक मण्डलले प्रारम्भिक चरणमा छनोट गरेपछि विश्वविद्यालय अनुदान आयोगले अन्तिम छनोट गरेपछि उद्यमी वन्न चाहनेहरुले सहायता रकम प्राप्त गर्न सुरु हुनेछ । प्रस्ताव सहायताको लागि पाउने पाँचदेखि ४० लाख रुपैयाँ विद्यार्थीहरुले तीन वर्षसम्म व्यवसायको प्रगतिअनुसार किस्ताबन्दीमा निरब्याजी प्रयोग गर्न पाउनेछन् । युवाहरु विदेश पलायन हुन थालेपछि युवा विद्यार्थीहरुलाई देशभित्र नै केही व्यवसाय गर्नलाई अभिप्रेरित गर्न यो कार्यक्रम सञ्चालन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।कार्यक्रममा प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसका प्रिन्सिपल चोकबहादुर क्षेत्रीले यस उद्यमशिलता सहायता कार्यक्रमको विकासमा अन्तरप्रेरणा भन्ने संस्थाले सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, ‘अन्तरप्रेरणाले छानिएका आवेदकहरुलाई योजना र नीति निर्माण तहमा विशेष सहयोग गर्ने छ । तीनवटा कलेजबाट छानिएका ९० जनालाई अन्तरप्रेरणाले पूर्णरुपमा तालिम दिनेछ । सबै तालिम तीनवटा क्याम्पसको एकै पटक हुनेछ । क्याम्पसमा उद्यमशिलताको सोच भएका युवाहरु तयार गर्नुनै कार्यक्रमको मुख्य लक्ष्य हो ।’ त्यसैगरी पत्रकार सम्मेलनमा शहीद स्मृती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बुद्धिराज सेढाइँले पर्यटन, कृषि, स्वास्थ्य, सूचना प्रविधि गरी हरेक क्षेत्रमा विद्यार्थीहरुले उद्यमशिलताको कार्यक्रम सञ्चालनको लागि आवेदन दिन सक्ने विचार राखे । उनले यो योजना सन् २०२६ सम्म चल्ने र प्रभावकारी बन्दै गएमा यसले निरन्तरता पाउँदै जाने बताए ।चितवनलाई उद्यमशिलता र नवप्रवर्तनको केन्द्र बनाउन यस कार्यक्रमको लागि सप्तगण्डकी बहुमुखी क्याम्पसबाट रोशनी श्रेष्ठ, शहीद स्मृती बहुमुखी क्याम्पसबाट सागर तिवारी र प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसबाट डेलेन्द्र पौडेल फोकल पर्सनको रुपमा तोकिएका छन् । कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीसहित तीनवटै क्याम्पसका प्राध्यापक र कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?


  • Advertisement

    समाचार
  • १

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • २

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ३

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ४

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ५

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ६

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ७

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ८

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ९

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • १०

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution