
सप्तरी।सप्तरीमा एक युवकको बीभत्स हत्या गरिएको अवस्थामा शव खेतमा भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा बिहान धारिलो हतियार प्रहार गरीएको अवस्थामा अन्दाजी २५ वर्षीय युवकको शव भेटिएको हो ।
स्थानीयले घटनाबारे जानकारी गराएपछि नेपाल प्रहरीको टोली पुगेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लगिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१