
काठमाडौं।मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन-५ को ‘फिजिकल अडिसन’ हुने भएको छ । हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको हो ।सिमोस सुनुवारले निर्देशन गर्ने हिमालय रोडिजको ‘फिजिकल अडिसन’ जेठ १२ गतेदेखि २१ गतेसम्म चल्नेछ । जस्मा पहिलो दिन १२ गते बर्दिवास, १३ गते इटहरी, १४ गते हेटौंडा, १५ गते भरतपुर चितवन, १६ गते बुटवल, १७ गते नेपालगञ्ज, १९ गते पोखरा र २१ गते काठमाडौंमा अुने छ ।
आउँदो शुक्रबारदेखि सुरु हुने रोडिजको पाँचौं सिजनलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१