• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणगढ बुटवल सडक विस्तारको काम पूर्वी खण्डमा ३५ प्रतिशत सकियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ ९, मंगलबार (२ साल अघि)
    s9JuqXrDNlE9rDxATMOXZl2dPiGdtpeO4s5WaJYl

    Advertisement

    कावासोती । पूर्व पश्चिम नारायणघाट बुटवल सडकखण्डको पूर्वी खण्डमा ३५ प्रबिशत काम सकिएको निमार्ण कम्पनि चाईना स्टेट ईन्जिनियरिङ करपोरेसनले दाबबी गरेको छ । नवलपुरको गैडाकोट देखि दाउन्ने सम्मको पूर्वी खण्डमा सडक बिस्तारको ३५ प्रतिशत काम सकिएको आयोजनाका प्रोजेक्ट म्यानेजर ईन्जिनियर राकेश झाले बताए ।पूर्वी खण्डमा पर्ने नवलपुरको गैडाकोट देखि दाउन्ने सम्मको ६४.४२ किलोमिटर सडकमा अहिले सम्म ७ किलोमिटर कालोपत्रे गरिएको बताउदै झाले असार मसान्त सम्म करिब १० किलो मिटर सडक कालो पत्रे सम्पन्न गरिने झाले बताए ।पूर्वी खण्डमा रहेका १२ वटा ठुला पुल मध्ये ११ वटामा फाउन्डेसनको काम सकिएको र १ वर्ष भित्र पुलका काम सकिने झाको भनाई थियो । १२ वटा मध्ये अरुणखोलामा रहेको पुलको काम भने बाकी रहेको झाले बताए । त्यसै गरि पूर्वी खण्डमा पर्ने २२ वटा साना पुलको काम अन्तिम चरणमा पुगेको बताउदै झाले अघिल्लो वर्ष जस्तो अहिलेको वर्षायाममा डाईभर्सनमा समस्या नहुने दाबी गरे ।गत वर्ष साउन २२ गते आयोजनाको मयाद थपिए पछि गत भदौ ११ गते थप एक वर्षका लागी म्याद थपिएको थियो । थपिएको समयमा समेत काम नसकिने भए पछि आयोजनाले थप डेढ वर्ष म्याद थपका लागी आग्रह गरेको प्रोजेक्ट म्यानेजर झाले बताए । “हामीले डेढ वर्ष म्याद थपका लागी नेपाल सरकारसँग आग्रह गरेका छौ, सडक विभाग र कन्सल्टयान्ट कम्पनीको रायको आधार म्याद थपिने कुरामा आशाबादी छौ,” झाले भने ।

    आयोजनाको सुरुको २ वर्ष कोरोना महामारीले काममा ढिलाई भएको दाबी गरिहेको निमार्णकम्पनीले थपिएको समयमा समेत काम नसकिदा पूर्व पश्चिम भएर यात्रा गर्ने यात्रुहरुले भने निकै सास्ती भोग्नु परेको छ । अहिले कामदार थप गरेर निर्माणकार्यलाई अगाडी बढाएको निर्माण कम्पनीलाई यति बेला भने निमार्ण सामग्रीको आपुर्तीमा समेत सहज भएको छ । जिल्लाका स्थानिय तह सँगको समन्वयमा पायक पर्ने खोला तथा नदिहरुबाट निमार्णकम्पनीले निमार्ण सामग्रीको खरिद गरेर आयोजनाको कामलाई अगाडी बढाएको बताउदै प्रोजेक्ट म्यानेजर झाले डेढ वर्ष म्याद थप भए सो समय भित्र आयोजनाको काम सकिने दाबी गरे ।चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदि पुल देखि बुटवल सम्म ११५ किलो मिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४।४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८।५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखिएको सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार गरिरहेको छ ।

    लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution