काठमाडौं।नेपाल विश्वका विभिन्न देशहरुमध्य दुःखी देशको रुपमा ६३ औं स्थानमा परेको छ । नेपाल ३७.१८ अंक पाएर दुःखी देशको ६३ औं सूचीमा परेको हो ।सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले सर्वेक्षणले दुःखको प्रमुख कारण बेरोजगारी देखाएको छ । त्यस्तै सबैभन्दा दुःखी देशमा जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको छ । दुस्खी देशमा पर्नुको कारण मुद्रास्फिति रहेको छ । उक्त सूचकांकमा १५७ वटा देशहरु समावेश गरिएको थियो ।
तर, २०२२ मा ‘सबैभन्दा खुसी’ देशहरू शीर्ष १ मा स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा पर्न सफल भएको छ ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]