• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन ५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

२

सत्य कि तथ्य

३

प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

४

संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

५

संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस

६

नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दुई बालकको मृत्यु

७

पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध

८

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

९

नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने,पानीजहाज र स्टिमर सञ्चालन गर्दा समस्या नहुने

१०

चितवनमा अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

११

गैँडाको आक्रमणबाट एकको मृत्यु

१२

हेर्नुहोस् यस्तो छ कावासोती नगरको गत आ.वका क्रमागत आयोजनाहरु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ १८, बिहिबार (३ महिना अघि)
    350163139_670474234889549_6128444035551935298_n

    Advertisement

    चितवन।भरतपुरस्थित भाटभटेनी सुपरमार्केटले खाद्यान्न जस्तो संवेदनशिल वस्तुको व्यवस्थापनमा लापरबाही गरेको पाइएको छ । भाटभटेनीले न्युन गुणस्तरीय र म्याद सकिएको सामान बेचेको भन्ने गुनासो आएपछि बुधबार भरतपुर महानगरपालिकाले खाद्यान्नको अनुगमन गरेको थियो ।अनुगमनका क्रममा बिग्रिएको निउरो र साग फेला परेको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बताए । बिग्रिएको एक÷एक मुठा निउरो र साग अनुगमन टोलीले जफत गरेको थियो ।त्यस्तै, भाटभटेनीले भारतीय माछा प्याकिङ गरेर विक्री गर्ने गरेको पाइएको छ । नेपालका माछा पालक किसानले भारतीय माछा ल्याउन प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका बेला भाटभटेनीले भने धमाधम भारतीय माछा विक्री गरिरहेको छ ।

    अनुगमन टोलीले भाटभटेनीको स्टोर रुमको पनि निरीक्षण गरेको थियो । स्टोर रुपमा खाद्य र अखाद्य वस्तु दुवै एकै ठाउँमा राखेको र अव्यवस्थित पाइएको वडाध्यक्ष खनालले बताए । ‘खाने चिजहरु अत्यन्तै अव्यवस्थित र केहि कुहिएको पनि भेटियो’, उनले भने, ‘अर्काेतिर प्रतिबन्ध नै लगाउनुपर्ने भारतीय माछा पनि ल्याएर विक्री गरेको पायौँ ।’

    अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख घननाथ अधिकारी, भरतपुर महानगरको अनुगमन समितिका सदस्य बिष्णु बहादुर भुजेल, पशु सेवा शाखाका अधिकृत शिव अर्याल, उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुसाललगायतको सहभागीता थियो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

  • प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

  • संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

  • संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस


  • Advertisement

    समाचार
  • १

    लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

  • २

    सत्य कि तथ्य

  • ३

    प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

  • ४

    संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

  • ५

    संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस

  • ६

    नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दुई बालकको मृत्यु

  • ७

    पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध

  • ८

    दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

  • ९

    नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने,पानीजहाज र स्टिमर सञ्चालन गर्दा समस्या नहुने

  • १०

    चितवनमा अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

  • बिशेष रिपोर्टसबै

    वन उद्यम विकासको माध्यमबाट हरित अर्थतन्त्र निर्माणमा स्थानीय सरकारको भूमिका

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution