
हेटौँडा।मकवानपुर प्रहरीले ५४ लाख रुपैयाँ बराबरको सुन सहित एकजनालाई पक्राउ गरेको छ ।प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबमट ५६१ दशमलव ३० ग्राम सुन सहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१