
विराटनगर।बेलायत लगिदिने भन्दै ३ जनाको नागरिकता बनाउने एक जनालाई पक्राउ परेका छन् । झुटो विवरण पेश गरी ३ जनाको नागरिकता बनाएको आरोपमा मोरङ प्रहरीले मोरङ लेटाङका सूर्यहाङ लिम्बूलाई प्रकाउ गरेको हो ।उनले रकम लिएर गण्डकी प्रदेशका ३ जनालाई आफू बाबु बनेर २ वर्ष अगाडि नागरिकता बनाई दिएको मोरङ प्रहरीका डीएसपी रञ्जन कुमार दाहालले जानकारी भए । प्रकाउ परेका लिम्बू पूर्व बेलायती सेना समेत हुन् ।
घटनाका विषयमा अनुसन्धान भइरहेको दाहालले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१