
गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–८ फल्लेनीकी ४० वर्षकी बिष्णु बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीनकिशोर प्रधानले बताए ।
शनिबार राति २ बजे घरको आगनमा निस्केको बेलामा चट्याङ लागेर उनी घाइते भएकी थिइन् । उनलाई उपचारको लागि स्वास्थ्य संस्थामा ल्याउने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक प्रधानले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१