• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गर्भावस्थामा अत्यधिक बान्ता, महिलाका झरे सबै दाँत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ १७, आईतबार (२ साल अघि)
    Thote-dat

    Advertisement

    काठमाडौँ।गर्भवती अवस्थामा महिलाहरुमा वाकवाकी लाग्ने, बान्ता हुने लगायतका समस्याहरु आमरुपमा देखिने गर्दछन् । कतिपय महिलाहरुले त महिनौंसम्म यस्तो समस्या झेल्नुपर्छ ।कहिलेकाहीँ बान्ता हुने समस्या यतिसारै खतरनाक हुँदो रहेछ कि महिलाका सप्पै दाँत नै झारिदिंदो रहेछ । हालै एकजना महिलाले यस्तै दाबी गरेकी छिन् । उनको दाबी अनुसार उनलाई गर्भावस्थामा यतिधेरै बान्ता भयो कि उनका सबै दाँत फुस्किए ।२६ वर्षीया लुइस कूपर पहिलोपटक सन् २०१७ को फेब्रुअरीमा गर्भवती भएकी थिइन् । त्यसबेला उनी फ्रान्सस्थित एक स्की रिसोर्टमा न्यानीको रुपमा कार्यरत थिइन् । गर्भ रहेको एक हप्ताभित्रै उनी यतिधेरै बिरामी भइन् कि उनी आफ्नो घर बेलायत फिर्ता हुनुपर्‍यो । त्यस्तो अत्यधिक बान्ता हुनुको कारण बेलायतमा गएपछि पत्ता लाग्यो । वास्तवमा उनलाई हाइपरमेसिस ग्रेभिडेरम ९एचजी० नामक रोग रहेछ जुन गर्भावस्ताको वाकवाकी अर्थात् मर्निंग सिकसेनको एक दुर्लभ तथा गम्भीर रुप हो ।

    अमेरिकन प्रेग्नेन्सी एशोसिएसनका अनुसार एचजी भएको गर्भवती महिलामा वाकवाकी लाग्ने, बान्ता हुने, वजन घट्दै जाने तथा शरीरमा इलेक्ट्रोलाइटको गडबडी हुने जस्ता समस्या देखिन्छन् । यसबाट हरेक वर्ष ६० हजार अमेरिकी महिलाहरु प्रभावित हुने गरेको बताइन्छ ।कूपरका अनुसार गर्भावस्थाको सुरुवातदेखि नै अत्यधिक बान्ता भएकोमा १६औं हप्तादेखि भने उनका दाँत अचानक भाँच्चिन र झर्न सुरु गरेका थिए ।यहाँनेर प्रश्न उठ्छ कि आखिर बान्ताका कारण दाँत कसरी र्झन सक्छ रु कूपरका अनुसार बान्ताका क्रममा मुखमा आउने अत्यधिक अम्लका कारण उनका दाँत बिग्रिंदै गएका थिए । दाँत निकै बिग्रिएसँगै उनलाई ती दाँत निकाल्न भनिएको थियो ।उनले सन् २०१७ मा पहिलो बच्चा जन्माइन् । बच्चाको जन्म हुँदासम्म उनका धेरै दाँत झरिसकेका थिए र बच्चा पाँच महिनाको हुँदासम्म उनले बँचेखुसेका सबै दाँत निकाल्नुपर्‍यो ।एकाएक सबै दाँत गुमाउनुपर्दाको पीडा वास्तवमै अवर्णनीय छ । कूपर भन्छिन्( यो निकै दर्दनाक थियो । मेरो सबैभन्दा ठूलो शत्रुलाई पनि यस्तो नपरोस् भन्ने म चाहन्छु । यस्ता लाग्छ कि म मरिरहेकी छु । केही समयअघि मैले मेरो यो अवस्थालाई पूर्णरुपमा स्वीकार गरिसकें ।

    पहिलो बच्चाको जन्मपछि उनको एचजीको समस्या निको भयो । तर अर्को गर्भ रहँदा भने पुनः त्यहीँ समस्या दोहोरियो । त्यसपछि पनि उनले थप २ बच्चा जन्माइन् र दुवै पटक उनी सोही समस्याबाट पीडित भइन् । यो समस्या भावनात्मक र शारीरिक रुपमा पनि थकान लगाउने खालको भएको उनी बताउँछिन् ।शारीरिक रुपमा अस्वस्थ हुनुका साथसाथै दाँत झर्दाको त्यो पीडाका कारण उनले कतिपय खानेकुराबाट पनि टाढै रहिन् । यद्यपि हाल उनले कृत्रिम दाँत हालेकी छिन् । तर त्यो कस्मेटिक भएको हुँदा आरामदायी नरहेको उनी बताउँछिन् ।यद्यपि प्राकृतिक दाँत विनाको नयाँ जीवन सुरु गरिसकेकी उनले त्यो स्थितिलाई स्वीकार गरिसकेको बताएकी छिन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution