• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा ढुङ्गा गिटी बालुवाकाे बिक्री बन्द , नबिकरण नभएसम्म बिक्रीवितरण गर्दैनाै : ब्यवसायी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ १७, आईतबार (२ साल अघि)
    354109991_607003931249146_7005057165172402844_n

    Advertisement

    दीपक भट्टराई

    नवलपुर ।सरकारले क्रसर उद्योग नवीकरण नगरेपछि नवलपुरका व्यवसायीहरूले पनि आज देखि गिट्टी र बालुवाको बिक्री–वितरण बन्द गरेका छन छन् । क्रसर व्यवसायीहरूले असार १५ गतेसम्म उद्योग नवीकरण गर्न सरकारलाई अल्टिमेटम दिएका थिए । तर, सो दिनसम्म सरकारले क्रसर उद्योग नवीकरण गर्नेबारे चासाे नदेखाएपछि आज देखि नवलपुरका ब्यवसायीले पनि गिट्टी बालुवाको बिक्री बन्द गरेका हुन । नेपाल क्रसर तथा खानी उद्योग–व्यवसायी महासंघले असार ३ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्योग नवीकरण गर्न आग्रह गरेको थियो । १५ असारसम्म नवीकरण नगरे सेवा बन्द गर्ने महासंघले चेतावनी दिएको थियो । सोहीअनुसार आजदेखी नवलपुरमा पनि बालुवा गिट्टीको उत्पादन (प्रशोधन) र बिक्री–वितरण बन्द गरिएकाे नेपाल राेडा ढुङ्गा ब्यवसायी नवलपुरका जिल्ला उपाध्यक्ष रिभर कुमार श्रेष्ठ ले बताए  । आफुहरूका माग पूरा नभएसम्म अनिश्चितकालीन रूपमै नवलपुर जिल्ला भरी बालुवा र गिट्टीको बिक्री–वितरण बन्द गर्नै उनको भनाइ छ ।

    मापदण्ड नपुगेको भन्दै सरकारले ०७१ यता क्रसर उद्योग नवीकरण गरेको छैन । पछिल्लोपटक गृह मन्त्रालयले गत पुस २० गते अस्थायी रूपमा क्रसर उद्योग बन्द गराएको थियो । क्रसर उद्योगहरू कानुनअनुसार नचलेको भनेर सरकारले उक्त कदम उठाएको थियो । पछि माघ ११ को मन्त्रिरिषद्को बैठकले मापदण्डलगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगबाट कानुनबमोजिम लाग्ने कर, दस्तुर, शुल्कलगायतका राजस्व लिई ०८० असार मसान्तसम्म यथावत् रूपमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, त्यो निर्णयमा उद्योग नवीकरण गर्ने भन्ने शब्द नराखेर सञ्चालन गर्न दिने शब्द मात्र राखिएको थियो । सोही कारण अझै क्रसर उद्योग नवीकरण हुन सकेका छैनन् ।

    उद्योगी–व्यवसायीहरू जिल्ला–जिल्लामा रहेका सम्बन्धित निकायमा कर, दस्तुर शुल्कलगायतका राजस्व रकम बुझाउन जाँदा पनि पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको ब्यवसायीले बताएका छन । यस कारण नवलपुरमा असार महिनामा हुने निर्माण गतिविधि पनि प्रभावित हुने भएको छ । निर्माणका लागि चाहिने कच्चा पदार्थ बालुवा र गिट्टीकै बिक्री रोकिएपछि निर्माण पनि प्रभावित हुने देखिएको हाे । नवलपुरमा १२ वटा क्रसर उधाेग संचालन हुँदै आएका छन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution