• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३०, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणघाट डण्डा रुटमा सार्वजनिक यातायातको यात्रु झुक्याउने धन्दा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ २४, आईतबार (२ साल अघि)
    bus

    Advertisement

    अजय पौडेल /गैडाकोट । पुर्व पश्चिम राजमार्ग को नारायणघाट देखि डन्डा सम्म चल्ने अधिकांश सार्वजनिक यातायातले आफ्नो अगाडीको भागमा राखेको सूचनाले अधिकांश यात्रुहरु झुकिने गरेका छन । काठमाडौ जानका लागि कावासोती–११ को लोकाहामा बसको पर्खाईमा बसेका कमल नेपालीले बुटवल काठमाडौ लेखिएको बस देखे पछि हात दिएर रोके । जब भाडा तिर्ने बेला भयो अनि उनलाई थाहा भयो आफू चढेको बस नारायणघाट सम्म मात्रै जाने रहेछ । रिजाल जस्तै लामो दुरिको यात्रामा निस्किएकाहरु बसको अगाडी राखिने यस्ता गलत सूचनाले दैनिक जसो झुक्किने गरेका छ्न ।

    नारायणघाट देखि डन्डा सम्म चल्ने अधिकांश लोकल बसहरुको अगाडिको देखिने भागमा ठुला अक्षरमा लामो दुरि जाने सूचना हुन्छ, त्यो देखेर बस चढेनहरु पुर्वमा नारायणघाट र पश्चिममा डण्डा गएर अर्को बस चढनु पर्ने बाध्य्ता आईलाग्छ । यस्ले समयमा गन्तव्यमा पुग्नु पर्नेलाई त समस्या बनाएकोनै छ भने बालबालिका र धेरै सामान सहित यात्रा गर्नेहरुलाई दुख समेत थपिने गरेको छ ।

    ठूलो र देखिने अक्षरमा टाढाको अर्थात लामोदुरीको गन्तव्य र सानो अक्षरमा वास्तविक गन्तव्य लेखेकै कारणले लामो दुरिको यात्रामा निस्किएका अधिकांश समस्यामा पर्ने गरेका गैंडाकोटका सुजन अधिकारीले बताए । विषेश गरेर जेष्ठ नागरिक तथा महिलाहरु यस्तो समस्यामा धेरै पर्ने गरेको उनी बताउछ्न । “लोकल बसले अरुणखोला देखि पश्चिम हुदैं बुटवल जान बाटोमा निस्किएका यात्रुलाई समेत चढाउछ्न अनि कावासोती पुगे पछि गाडी फेर्ने झमेलामा पार्ने गरेका छ्न”, उनले भने ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख गणेश पौडेलले यस किसिमको काम गर्न नमिल्ने बताउनुहुन्छ । सवारी साधनको अगाडी रुट प्रमटि नभएको ठाउँ उल्लेख गर्न नपाईने बताउदै प्रमुख पौडेलले नारायणघाट डण्डामा सार्वजनिक यातायात सन्चालन गर्ने व्यवसायीहरु सँग यस क्षेत्रमा देखिएका समस्याहरुको विषयमा आफुहरुले छलफल समेत गरेको जानकारी दिए । ‘त्यसरी लेखेर यात्रुलाई झुक्कायाउने गरेको भए हामी कार्वाही गर्छौ, पौडेलले भने ।

    यस रुटमा चल्ने सार्वजनिक यातायातमा यात्रुलाई समस्या नहुने गरेर यातायात सन्चालन गर्न व्यवसायीहरुको ध्यानाकर्षण गराईएको उनको भनाई थियो । नियम विपरीत कसैले यात्रुलाई समस्यामा पार्ने गरि यातायात सन्चाल गरे नियमानुसार कार्वाही हुने पौडेल बताउछन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%३%२%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution