
काठमाडौँ।भोलिदेखी केही दिन मनसुन सक्रिय हुने सङ्केत देखिएकाले देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्हरुको भनाइ छ । पछिल्लो दुई तीन दिनयता देशका धेरै ठाउँमा पानी कम परेपनि भोलिबाट देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्हरुले बताएका हुन् ।उनीहरुका अनुसार भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने भएकाले धेरै ठाउँमा मुसलधारे वर्षाको अनुमान गरिएको छ ।
आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१