
कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुर स्थित नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कावासोती नगरपालिका –१३ , पिठौली स्थित नारायणी नदीमा डुबेर कावासोती–१२, निवासी २१ वर्षीय विशाल थनेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले बताउनुभयो ।
आज नारायणी नदीमा माछा मार्ने क्रममा थनेतको डुबेर मृत्यु भएको प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१