
कैलाली।बैतडीमा हजुरबुबाको निर्घात कुटपिट एक नाबालक नातिको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पुर्चौडी नगरपालिका(६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदले कुटाइबाट नाति २ वर्षीय रेशम साउदको मृत्यु भएको हो ।कुटपिटबाट गम्भीर घाइते रेशमको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीली जानकारी दिएको छ । प्रहरीका अनुसार गम्भीर घाइते भएका अर्का ८ वर्षका नाति रिजनलाई थप उपचारका लागि धनगढी लगिएको छ ।
उनको नवजीवन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१