• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    भानुभक्त जयन्ती अवसरमा छन्द कबि खराल सम्मानित, साहित्य प्रज्ञा प्रतिष्ठान भवन निर्माणका १० लाख धोषणा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ २९, शुक्रबार (२ साल अघि)
    s-b-2-696x313

    Advertisement

    मिनाक्षी कंडेल,

    कावासोती।२१० औँ भानु जयन्तीका अवसरमा नवलपुरका छन्द कबि लोकनाथ खरेल सम्मनित हुनुभएको छ । रडियो सामथ्र्यदारा आयोजित भानुको जन्मजयन्तीको अवसरमा नवलपुरमा रहेर साहित्यक क्षेत्रमा अनवरत रुपमा लागि परेका छन्द कवी खरेललाई कविता संग्रह अक्षर यात्री २०६५, शब्दयात्री प्रकाशनमा ल्याएको अवसरमा कवी खराललाई सम्मान गरिएको थियो । लामो समय शैक्षिक क्षेत्रमा कार्यरत खराल साहित्यक क्षेत्रका बिविध बिदामा कलम चलाँउदैँ साहित्य क्षेत्र संरक्षण,लगाव र क्रियाशिलताको आधारमा उहाँको योगदानलाई उच्च सम्मानको कदरस्वरुप सम्मान गरिएको छ ।२१० औ भानु जयन्तीको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी कावासोती नगरपालिकाका नगर प्रमुख बिष्णु भुसालले नवलपुर जिल्लाको साहित्य क्षेत्रको उन्नयन र विकासका लागि कावासोती नगर क्षेत्र भित्र साहित्य प्रज्ञा प्रतिष्ठान भवन निर्माणका लागि आगामी पुस को हिउदे अबिधेशनबाट विनियोज गर्ने गरी रु १० लाख प्रदान गर्ने धोषणा गर्दै भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न नवलपुरका स्रष्टाहरुलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै रेडियो सामथ्र्यका प्रबन्ध निर्देश सागर पोख्रेलले आगामि दिनमा साहित्यक यात्रा थप उचाईमा पुर्याउदै लैजान र स्रष्टाहरुको मनोवल उच्च वनाउन हरेक भानु जयन्तिको अवसरमा स्रष्टा सम्मान कार्यक्रमलाई जोड्दै लैजाने बताउनु भयो ।
    आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व छन्द कवि खरालले बिगत लामो समयदेखि साहित्यक क्षेत्रका बिभिन्न तह तथा क्षेत्रमा साहित्यक क्षेत्र जर्गेना र आफनो क्रियाशिलताको मूल्याङकन स्वरुप सञ्चारक्षेत्रदारा सम्मानित हुन पाँउदा गौरव महसुस गरेको बताउनु भयो । उहाँले आगामि साहित्यक यात्राका लागि थप हौसला उत्पन्न भएको बताउनुभयो । पछिल्लो समय साहित्यक यात्रामा युवापुस्ताको कम संलग्नता भएको उल्लेख गर्दै यस क्षेत्रमा सबै पक्षको महत्व रहेको हुदाँ सोही कुरालाई मध्यनजर गर्न समेत रडियो सामथ्र्यले बिगतका दिनदेखि साहित्यक क्षेत्रलाई लक्षित गरीआयोजना गरिएको कार्यक्रमले यस क्षेत्रलाई थप संरक्षण सम्र्वधनमा टेवा पुग्ने बिश्वास साथै धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रम रेडियो सामथ्र्य ९२.१ म्ेगाहर्जका अध्यक्ष भरत शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रमको सह आयोजकको रुपमा मुकुन्दशेन टेलिभिजन, रेडियो संकेत र न्युज नेपाल रहेको थियो भने साधना संगम नवलपुरको सहकार्य रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution