• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण १, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ओलम्पीयन खेलाडी र जुनियर राष्ट्रिय खेलाडीको घरमा सदस्य सचिव शर्मा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ ३०, शनिबार (२ साल अघि)
    361409996_589662963071331_8713213473060124667_n

    Advertisement

    मध्यविन्दु । प्रदेश खेलकुद विकास परिषद् गण्डकीका सदस्य सचिव श्रीधरशर्माले ओलम्पीयन खेलाडी र अन्तर विद्यालय राष्ट्रिय खेलाडीको घरमा पुग्नु भएको छ । मध्यविन्दु नगरपालिका–६ का ओलम्पीयन खेलाडी तिलकराम थनेतको परिवारका सदस्यलाई उहाँको घरमा पुगेर भेटनु भएको हो । दक्षिण कोरियामा भएको ओलम्पीक खेलमा सहभागी थनेत हाल दक्षिण कोरियामा नै रहनु भएको छ । पारिवारिक आर्थिक अवस्था कमोजर भएका थनेत खेलपस्चात दक्षिण कोरिया नै रहनु भएकोमा उहाँका परिवारलाई भेटगरी उहाँको अवस्थाबारे जानकारी संगै अनलाईन मार्फत थनेतसंग समेत कुराकानी गर्नु भएको हो । सो क्रममा गण्डकी प्रदेश सरकारले ओलम्पीयन खेलाडीलाई मासिक रुपमा भत्ताको व्यवस्था गर्ने नीति लिएकोमा थनेत प्राविधिक कारणले हाल छुटेको भन्दै उहाँलाई सो सुविधा प्राप्तीको लागि पहल गर्ने बताउनु भएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण प्रतियोगितामा सहभागी हुन जानु भएका थनेत दक्षिण कोरियामा नै बस्नु भएको परिवारका सदस्यहरुले बताउनु भएको थियो । अनलाईन मार्फत सम्पर्कमा आउनु भएका तिलकराम थनेतले रोजगारीको शिलशिलामा आफुले हात गुमाउनु परेको बताउनु भएको थियो ।

    सदस्य सचिव शर्माले आज नै अन्तर विद्यालय राष्ट्रिय खेलाडी प्रेमलाल महतोलाई समेत भेट गर्नु भएको थियो । मध्यविन्दु नपा ३ निवासी महतो भलिवल खेलमा सहभागी हुन पोखरा जाने क्रममा सडक दुर्घटनामा घाईते हुनु भएको थियो । घाईते महतोले खेलमा सहभागी हुन जादा घाईते भएपनि राज्यपक्षबाट कुनै सहयोग प्राप्त नभएको शर्मासंग दुखेसो व्यक्त गर्नुभयो ।

    सदस्य सचिव शर्माले गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न जिल्लामा रहेको पूर्वखेलाडीहरुको सम्मान सहित नयाँ पुस्तालाई खेलप्रति आकर्षणसंगै उनिहरुको सुरक्षित भविश्यको लागि काम गरिरहेको बताउनुभयो । खेलाडी, प्रशिक्षक, दर्शक, सहयोग गर्ने कम्पनीहरु समेतको हितमा प्रदेश खेलकुद विकास परिषद् लागि पर्ने उहाँले बताउनु भएको छ ।

    देश र प्रदेशका लागि खेलमा सहभागी भएका व्यक्तिहरुको सम्मान हुदा नयाँ पुस्तामा उर्जा प्रवाह हुने भएकाले सबै ओलम्पीयन खेलाडीहरुसंग भेट गर्ने योजनामा आफु रहेको बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution