• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बिनयी त्रिवेणी गाँउपालिकाले दियो सर्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ३, बुधबार (२ साल अघि)
    361342674_120128474476161_2948595523324268367_n

    Advertisement

     

    मिनाक्षी कंडेल,नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको बिनयी त्रिवेणी गाँउपालिकाले सर्दी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । पालिका भित्र बसोबास गर्ने आम नागरिकको स्वास्थ्य उपचारको पहुँचतालाई मध्यनजर गर्दै मङगलबार पालिका परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डे रहेका थिए । आयोजित कार्यक्ममा बोल्दै पाण्डेले नवलपुर जिल्लाको सबैभन्दा पछाडि परेको यस क्षेत्रलाई पूर्वाधारको चौतर्फी बिकाससगैँ आम नागरिकको स्वास्थ्य जस्तो संवेदनशील बिषयलाई सुधार र सहजताका माध्यमबाट अघि बढाईदैँ लैजाने बताए । त्यस्तै उनले बिगतका दिनहरुमा पालिका वासी बिरामी हुदाँ उपचारका लागि घण्टौँ लागेर अस्पताल पुग्नुपर्ने बाध्यता रहेकोमा अब हस्तान्तरित एम्बुलेन्सले पालिकामा रहेका बिरामीहरु छोटो र सहज तरिकावाट अस्पताल समक्ष पुग्न यसले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

    आयोजित कार्यक्रममा उनले अबको केही बर्षभित्र त्रिवेणी,सर्दी अस्पतालमा ५÷५ शैया र दुम्किबासमा दश शैयाको अस्पताल निर्माण गरिने बताए । कार्यक्रममा बिनयी त्रिवेणी गाँउपालिका अध्यक्ष घनश्याम गिरीले चाबी हस्तान्तरण गर्दै बर्षौँ देखि स्थानिय स्वास्थ्य उपचारका लागि अस्पताल समक्ष पुग्न धेरै समय खर्चिएर आवश्यक सेवासुबिधा लिनुपर्ने बाध्यता रहेको बताउँदै अब छोटो समयमा अस्पताल पुगेर सरल सहज तरिकाबाट सेवा लिन एम्बुलेन्सले सहयोग पूर्याउने बताए । आयोजित कार्यक्रममा उपस्थित पालिका वासी निकै खुशी देखिन्थ्ये । कार्यक्रम बिनयी त्रिवेणी गाँउपालिका वडा नं ४ का वडाअध्यक्ष साहिल श्रेष्ठ्रको अध्यक्षतामा आयोजना गरिएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%२%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution