• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २७, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    थातथलोबाट खेदिएका परियार माथि समाजको वर्गिय चरित्र

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ३, बुधबार (१ साल अघि)
    T pandey copy

    Advertisement

    ‘बसाई हिड्नेको तातीले, बस्नेको मन रुवाउछ, लाखौंका लागि उजाड छ, यो देश मुठ्ठी भरलाई त स्वर्ग छ ।’ यो प्रगतिशिल गित हिजो पनि हाम्रो समाजमा आज पनि यर्थात रुपमा कायमै छ । प्रजातन्त्रको पुर्नस्थापन र गणतन्त्र प्राप्ती पछि पनि आर्थिक, वर्गिय र जातिय तथा कथित स्वघोषित ख्वामितहरुले श्रृजित व्यवहारको परिणामको प्रतिबिम्व हो अहिलेको अवस्था । आप्mनो परिवारको कुन पुस्ता आएर बसेको हो पत्तो समेत नभएको गम्भिरे परियारको आत्माले कालिगण्डकी नदीमा पनि प्रेतआत्मको रुपमा छट्पटाई रहेको छ । तत्कालिन बुलिङटार गा.वि.स. वडा नं. २ मा बस्ने हाल बुलिङटार गाउँपालिका अन्र्तगत वडा नम्बर ३ मा पर्ने गम्भिरे परियार त्यहा बस्ने गरेको मिति एकिन थिएन । लगभग २०३४ सालमा ८५ रोपनी जग्गामा ५ छोरालाई सुखसँग बाच्न र जिविकोपार्जनको लागि जिवनमा कुनै भवितव्य नपरेमा सामान्य परिवारको रुपमा बाच्ने सपना बुनेका गम्भिरे परियाको सपना काँचको घर भैm झर्याम्मै भयो ।
    समाज विकास निर्माणमा यथासक्य सहयोग गरेर विकासमा साथ सहयोग गर्ने सामाजिक प्राणी भएको कारणले उनको जिम्मेवारी पनि हो । त्यसैको लागि हाम्रो समाजमा विद्यालय निर्माण, मर्मत गर्न, धार्मिक कार्य गर्ने, (यज्ञ, बोलचन्दा) लगायतबाट विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्र आदि निर्माणमा योगदान गर्ने कार्य निकै महत्वपूर्ण र लोकप्रिय पनि बनेको छ । तर दान गर्ने, सहयोग गर्ने भनेको उसको एक पाइलो पनि माटो नरहने गरी आप्mनो नामको जग्गा ८५ रोपनी जग्गा नै विद्यालयलाई दान गर्न लगाउने र गम्भिरे परियारको सम्पूर्ण १२ जनाको सन्ततीलाई सुकुम्बासी बनाउने कार्य कति महान धार्मिक कार्य भन्नु पर्ने हो । दान गर्ने, विद्यालय बनाउने भनेर पैतृक सम्पत्ति एक पाइलो पनि नराखी चन्दा स्विकार गर्ने समाजको वर्गिय चरित्र पनि कुन राजनिती सिद्धान्तबाट प्रशिक्षित भएको हो ? बुभ्mन सकिएन । प्रजातान्त्रिक समाजवादको सिद्धान्तले सानो एउटा घर, एउटा गाई खेती गर्ने जग्गा सहितको परिकल्पना गरेको पाइन्छ तर यहाँ ठुला राजनितीक दलका केहि मुठ्ठिभर सम्भ्रान्त परिवारले आप्mनो नेतृत्वलाई देवत्वकरण गर्नका खातिर आप्mनो शालिक समेत निर्माण गर्नुले गम्भिरे परियार प्रति गरिएको २१औं शताब्दीको शोषणको नौलो आयामको स्वरुप हो । यस्तै विषयको सत्य र तितो कथा हो गम्भिरे परियारको । वि.स. २०३४ साल तिर त्रिभुवन माध्यामिक विद्यालयको व्यवस्थापन समिति, प्रधानाध्यापक, सामाजिक तथा राजनीतिक स्थानीय नेतृत्वले त्यो स्थानका अरु जमिन्दार, धनि, सम्भ्रान्त परिवारको जायजेथा, धनसम्पत्ति, जग्गा जमिनमा आँखा लागेन मात्र त्यो सहारा बिहिन, उपेक्षित गम्भिरे परियारको ८५ रोपनी जग्गा मात्र देख्यो । गम्भिरे परियारको जग्गामा लागेको गिद्देदृष्टीका कारण उसलाई ललाई फकाई सामाजिक प्रतिष्ठा बढ्ने र तिम्रो मृत्यु पर्यान्त शालिक बनाउने भनेर गरिएको आस्वाशनबाट जग्गा फुत्काउन सफल भए र हाल उक्त जग्गामा विद्यालयको छात्रावास संचालन समेत भएको छ । गम्भिरे परियारबाट जन्मिएका ५ भाई छोरा मध्ये जिवित ४ भाई छोरा छन भने उनीहरुको छोराछोरीहरु सहित जम्मा १२ जनाको परिवार आप्mनो पैतृक सम्पत्ति सहितको थातथलो छोडेर कोही भाई भारतको गल्लीमा ‘जागते रहो, जागते रहो’ भनेर बाचेका छन भने कोही कालीगण्डकी नदीको किनारमा माछा मारेर गुजारा चलाएका छन, कोही ज्याला मजदुरी गरी काम पाए त खायो नपाए त भोकै बरिलै भनेर बाचेका छन् ।

    भारतमा काम गरेको छोराले बुवाआमाको दुःख देख्न नसकेर मैले महिना महिनामा पैसा पठाउछु हजुरहरुले दुःख नगर्नु भनेकोले निकै खुसी र छोरा प्रतिको माया अघाढ प्रकट गरेका थिए । उनीहरुले नदिको किनारबाट आप्mना सम्पूर्ण सामान बाकसमा राखेर निस्किदै गर्दा मैले यो कथा थाहा पाएको थिए । आजनै छोराले ५ हजार पठाएको खुसीले हर्षविभोर हुदै मैले छोरा साच्चिकै असल पाएको रहेछु भनेर गर्वको अनुभुति गरेको थिए । मैले पनि माछा बेचेर कमाउदै बचाउदै गरेको पैसा पनि छ, अब काम गर्न सकिएन धेरै गर्मी भयो । बुढाबुढीलाई दालभात खान पुग्ला भनेर दम्पति खुसी देखिन्थे । उनीहरुको समाज प्रतिको गुनासो बुवाको शालिक किन बनेन भन्ने मात्र थियो । आफुहरु कसरी बाच्ने, बिरामी हुँदा के गर्ने छोराछोरी कसरी पढाउने पिर थिएन तर बुवाको शालिक हामीले भएपनि बनाउन पाए हुन्थ्यो भन्ने चिन्ताबाट प्रताडित छन हाम्रो परियार जातले पनि विद्यालय निर्माणमा गरिएको त्याग सर्मपण, भाव पनि भोलीका पुस्तालाई स्मरण रहने थियो । केही वर्ष पछी उक्त जमिनको केही भाग भए पनि गम्भिरे परियारलाई नै फिर्ता गरी थातथलोबाट उठिबास गराउन हुन्न भन्दा अब विद्यालयको नाममा पास भएको जग्गा व्यक्तिको नाममा फिर्ता गर्न नमिल्ने प्रंसग पनि छोराले व्यक्त गरेका थिए । ‘छलकपटको युगमा साचो बोल्नु पनि एक क्रान्तिकारी काम हो’ जार्ज आरबेलले भनेका छन । समाजको शोषण, असमान विभेदको अन्त्यको लागि गरिएका बेला बेलाको विद्रोहहरुले समेत गम्भिरे परियारको आङमा घाम नलाग्नुले तिनै सम्भ्रान्त परिवारको दरबारमा रंगिन साझमा रमझममा रमाउदा त्यो संगिन परियारको घरमा लागेको औसीको रात प्रतिको दृष्टीकोण वर्गिय युद्ध होइन वर्गिय समन्वयको यात्रा तय गरेको कुरा स्पष्ट छ ।

    वर्तमान राज्यसत्ताका मतियारहरुले उत्पादनका साधनहरु (भूमि, श्रम, पुजि र संगठन) को अन्याय पूर्ण वितरण प्रणाली नभत्काए सम्म शोषणको अन्त्य गर्न सकिदैन । समाजमा केहि पाउनका लागि केहि छाड्नु पर्छ भन्ने होइन अब केहि गर्नु पर्दछ भन्ने विचारबाट निर्देशित हुन जरुरी छ । एउटा गरिबलाई नाङ्गो देखेर कपडा लगाउ भन्नेहरुले आप्mनो लगौटी खोलेर आप्mनो आँखामा पट्टी बाधेर हिड्दा थाहा हुन्छ कि गरिबी भित्रको पिडा कति दर्दनाक र कारुणिक हुन्छ भनेर । तसर्थ यो बुभ्mनु पर्दछ कि अर्कालाई परिचय गर्न बालेको दियोले मेरो पनि परिचय दिन मद्धत गर्दछ ।
    (लेखक: नमुना सन्देश साप्ताहिक पत्रिकाको नियमित विचार लेखक हुन्।)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution