• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    एमालेमै फर्किए नेकपा एस परित्याग गरेका नवलपुरका जिल्ला नेता

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण ७, आईतबार (१ साल अघि)
    362855222_242184791992167_7584784711274015889_n-1536x864

    Advertisement

    कावासोती । नवलपुरका नेकपा एकीकृत समाजवादीका जिल्ला तथा पालिका स्तरका नेता पुरानै घर फर्किएका छन् । पार्टी विभाजनको समयमा एकीकृत समाजवादीमा रहेका जिल्ला तथा पालिका स्तरका नेता पुनः एमालेमै फकिएका हुन् ।
    आज ४५औँ पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी नवलपुरले कावासोतीमा  आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा नेकपा एकीकृत समाजवादी परित्याग गरेका नेताहरू पुनः एमालेमै प्रवेश गरेका हुन् । 
    एकीकृत समाजवादी नवलपुरको कार्यालय सचिव तथा जिल्ला कमिटी सचिवालय सदस्य रहनु भएका नरनाथ पाण्डेले यस अघिनै सो पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । उहाँसँगै कावासोती नगर कमिटी अध्यक्ष एवं जिल्ला कमिटी सचिवालय सदस्य रहनुहुने गिरिधारी सिग्देल सहित विभिन्न नेताले नेकपा एस परित्याग गरेकोमा आज पुनः एमालेमै फर्किनुभएको छ ।नेकपा एस परित्याग गरि पुनः एमालेमै फर्किएका नेताहरूलाई नेकपा एमाले नवलपुर जिल्ला इन्चार्ज मना केसी जिसी सहित पार्टीका नेताहरूले टिका खादा लगायर पार्टीमा स्वागत गनेका थिए । विभिन्न परिस्थितिले एमाले भन्दा बाहिर रहेको भएपनि जनताको पक्षमा काम गर्ने पार्टी एमाले भएको र कम्युनिष्ट पार्टीका रुपमा एमालेनै देशको मूल पार्टी भएको ठहर गरि पुन: पुरानै घरमा फर्किएको नेता गिरिधारी सिग्देलले बताउनुभयो । उहाँले एमाले भन्दा बाहिर रहेका कम्युनिष्ट विचारधारा बोक्ने तमाम सबै कार्यकर्तालाई एमालेमै फर्कन समेत अनुरोध गर्नुभयो ।स्मृती दिवशको अवसरमा जिल्ला कमिटि अध्यक्ष मुक्तिराम पाण्डेको अध्यक्षता तथा जिल्ला इन्चार्ज मना केसी जिसीको प्रमुख आतिथ्यतामा विचार गोष्ठी कार्यक्रम गरिएको थियो । कार्यक्रमको संचालन जिल्ला उप सचिव भिमलाल कंडेलले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष मनविर पुलामीले गर्नुभएको थियो ।
    कार्यक्रममा विभिन्न नेताहरुले आफ्नो धारणा राख्दै पुष्पलालको विचार र सिद्धान्त आजपनी उत्तिकै सान्र्दभिक रहेकाले यसलाई अनुसरण गर्दै अघि बढ्नुपर्ने बताएका थिए ।   

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution