
कैलाली । अछाममा दाहसंस्कारका शव र मलामी बोकेका ट्रयाक्टर दुर्घटना भएको छ । जिल्लाको पन्चदेवल नगरपालिका ४ कालिकास्थान भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।पन्चदेवल नगरपालिका ४ कै ६० वर्षीय जहरी कामीको शव लिएर घाटतर्फ जाँदै गर्दा भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।दुर्घटनामा परी सोही ठाउँका २२ वर्षीय बृख बिकको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१