
कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित कावासोती नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले सबइन्जिनियर र अस्स्टिेन्ट सबइन्जिनियर पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेदवारले सात दिनदिन आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१