• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अपाङ्गता भएका व्यक्तिले तालिम पाए उत्पादनमा जोडिन सकेनन्

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण १०, बुधबार (२ साल अघि)
    329343533_131376086532847_201486411361627015_n

    Advertisement

    मीनाक्षी कंडेल कावासोती । पूर्वी नवलपरासीको नवलपुरमा अपाङ्गता भएका व्यक्तिहरुले सिपमुलक तालिम पाएर पनि उत्पादनमा जोडिन नसकेको गुनासो गरेका छन् । प्रदेश सरकार र स्थानीय तहहरुले अपाङ्गताभएका ब्यक्तिहरुलाई लक्षित गरी सिपमुलक तालिम दिएको भएपनि उनिहरुलाई उत्पादनमा जोड्न नसक्दा तालिम तालिमको लागी मात्रै सिमित भएको देखिएको छ ।
    नवलपुरका सबैजसो स्थानीय तहले अपाङ्गताभएका क्षेत्रहरुमा कार्यक्रम आयोजना गरेता पनि केवल बजेट सक्नको लागी मात्रै आयोजना गरेको जसरी गर्दा पनि अपाङ्गताभएका ब्यक्तिहरु उत्पादनमा जोडिन नसकेको हो । तालिम दिने संस्थाहरुले जिल्लामा रहेका अपाङ्गताभएका ब्यक्तिहरुलाई सीप सिकाएर रोजगारीसँग जोडी आत्मानिर्भर बनाउने शैद्धान्तिक रुपमा धारणा बनाउँछन् । तर व्यवहारमा त्यस्तो देखिदैँन ।जिल्लाका बिभिन्न स्थानीय तहले समय समयमा आयोजना गर्ने सीप सिकाई तालिम अन्र्तगत कहिले (सरफ, फिनेल, अगरबत्ति, अचार तथा मुढा) बनाउने लगायतका तालिमहरु अपाङ्गताभएका व्यक्तिहरु दिने गरेका छन् ।केही वर्ष देखि नवलपुरमा तालिममा सहभागि भएका ८० जना अपाङ्गताभएका ब्यक्तिहरु आत्मानिर्भर बन्न नसकेका अपाङ पुर्नस्थापना केन्द्र नवलपुरका अध्यक्ष सागर लुईटेलले बताए ।

    उनले भने, पालिका स्तरियबाट आयोजित गरिने सीप सिकाईलाई उत्पादनसँग जोड्न चासो नदिनु। उनले स्थानीय तहद्धारा समयसमयमा आयोजना गर्ने कार्यक्रमले जिल्लामा रहेका वास्तविक अपाङ्गता भएको वर्गले स्थानीय सरकारद्धारा आयोजना गर्ने तालिमहरुले उत्पादनसँग जोडिन समन्वय नगर्दा सीप सिकेर पनि आर्थिक रुपमा आत्मनिर्भर बन्न नसकेको बताए ।
    पालिकाको समवन्य बिना आफूहरुले उत्पादन गरेका सामाग्री समेत बजारमा प्रतिस्प्रर्धा गर्न कठिनाई भएको लुईटेलले बताए । त्यस्तै उनले मन्त्रालय, सिटिभिटि, तथा बिभिन्न परियोजना मार्फत केही मात्रामा सेवा सुविधा पाएको भएपनि उक्त सीप सिकाई कार्यक्रमले जिल्लामा रहेका अपाङ्गताभएको ब्यक्तिहरुले लाभ लिन नसकेको बताएका छन् । बजारमा उत्पादित सामाग्रीको बजारिकणका लागि निकै प्रतिस्प्रर्धा रहेको बताउदै आफ्नै व्राण्ड दिई आवश्यक लोगो स्टिकर बनाउन समेत समस्या भएको उनले बताएका छन् । यसको लागि सरकारले आवश्यक सहयोग गर्न जरुरी रहेको उनले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution