
काठमाडौं।नेकपा एमालेले सरकारसँग देशभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरेर किसानलाई राहत दिन माग गरेको छ।
एमाले काठमाडौं महानगर कमिटीले बुधबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै लम्पी स्किनलाई महामारी घोषणा गर्न माग गरेको हो।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१